Logo
पत्रपत्रिका बाट

यस्तो छ आजको मौसम पूर्वानुमान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २१ । हाल पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ । उक्त प्रभावका

विस्तृत पढ्नुहोस
संक्रमित भन्दा डिस्चार्ज हुने धेरै

काठमाडौं, भदौ २१ । शनिबार कोरोना भाइरस संक्रमितको संख्याभन्दा डिस्चार्ज हुने धेरै रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण

टिकटकले गर्दा नेपालमा इन्टरनेट ‘स्लो’

काठमाडौं, भदौ २१ । सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको

भारतबाट आउनेभन्दा जाने तेब्बर

धनगढी, २१ भाद्र । यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन गुणा बढी देखिएको छ। कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक छ– भदौ १३ गतेपछि

चार भुक्तानी सेवा प्रदायक संस्था थपिने

काठमाडौं, भदौ २१ । कोरोना महामारीका कारण डिजिटल कारोबार बढिरहेको बेला चारओटा भुक्तानी सेवा प्रदायक संस्था थपिने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपाल टेलिकम अन्तर्गत नेपाल डिजिटल पेमेन्ट कम्पनी,

प्रदेश २ को कोरोना कोषमा थप १० करोड निकासा

जनकपुर, भदौ २१। प्रदेश २ सरकारको कोरोना कोषमा थप १० करोड रुपैयाँ निकासा गरिने भएको छ । प्रदेश संकट व्यवस्थापन केन्द्र ९पीसीएमसी०को शुक्रवारको बैठकले कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा १०

महँगो पारवहनको मारमा वैदेशिक व्यापार

वीरगञ्ज, भदौ २१ । भूपरिवेष्ठित हुनुका कारण अन्य देशको तुलनामा नेपालको पारवहन खर्च २० प्रतिशतसम्म बढी हुने अनुमान सरोकारका पक्षको छ । तटीय देशहरूले पारवहनको लागतलाई कुल व्यापारको खर्चको ५

उद्यमशील युवालाई सहुलियत कर्जा दिने कार्य अन्तिम चरणमा

काठमाडौँ, २१ भाद्र । उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ

कारागारमा परीक्षण गरिएका सबै संक्रमित

राजविराज, २१ भाद्र । तीन सय ३२ जना कैदीबन्दी रहेको सप्तरीको जिल्ला कारागारमा थुनामा रहेका ६ जना कैदीबन्दी र २ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। शंका लागेर चेकजाँच गराएका

क्यालेन्डर निर्माण गर्न मन्त्रीको निर्देशन

काठमाडौं,२१ भाद्र । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै विश्वविद्यालयले कोभिड केन्द्रित क्यालेन्डर निर्माण गर्न निर्देशन दिनुभएको छ । उहाँले ६ महिनाभित्र क्यालेन्डर निर्माण गरी सार्वजनिक गर्न निर्देशन दिएको

पर्यटन विभागद्वारा बरुन्चे हिमाल आरोहणका लागि अनुमति प्रदान

काठमाडौं, भदौ २१। कोभिड–१९ को कारण पर्यटकीय गतिविधि ठप्प भइरहेकै समयमा पर्यटन विभागले बरुन्चे हिमाल आरोहणका लागि अनुमति प्रदान गरेको छ । ७ हजार १२९ मिटर अग्लो सो हिमाल आरोहणका

खाडी मुलुक छिर्न ‘हलाल’ सर्टिफिकेट लिने प्रक्रियामा नेपालका अलैंची व्यवसायी

विराटनगर, भदौ २१ । नेपाली अलैंची सबभन्दा बढी खपत हुने खाडी मुलुकहरूमा ‘हलाल’ सर्टिफिकेट प्राप्ति प्रक्रियामा अलैंची व्यवसायीहरूले पहल अगाडि बढाएका छन् । कतारमा नेपाली अलैंचीले ‘हलाल’ सर्टिफिकेट पाए नेपालकै