Logo
पत्रपत्रिका बाट

निको हुने सङ्ख्या बढ्यो, एक महिनामा सङ्क्रमित र निको हुने बराबरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ भाद्र। दुई सातासम्म निरन्तर निको हुने दर ओरालो लागेपछि बुधबार पहिलो पटक अहिलेसम्मकै सबैभन्दा बढी कोभिड–१९ का बिरामी निको भई घर फर्केका छन्

विस्तृत पढ्नुहोस
पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार

चितवन, भदौ १७ । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी

वाणिज्य बैंकको अध्यक्ष नियुक्तीः ‘लात्तीले हानेको बिरालो भान्सामा’

काठमाडौं, भदौ १७ । ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८

नेपालमा प्लाज्मा थेरापी गरेका ४५ जना कोरोना संक्रमित निको भए

काठमाडौं, भदौ १७ । कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा

डा खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

काठमाडौं, भदौ १७ । डा युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको

नेपाल विद्युत् प्राधिकरणको वित्तीय स्वास्थ्य राम्रो

काठमाडौँ, १७ भाद्र । नेपाल विद्युत् प्राधिकरणले आफ्नो नाफा विस्तारको गतिलाई अभै बढाएको छ । प्राधिकरणले यो वर्ष नाफाको परिमाण मात्र बढाएको छैन, सञ्चित नोक्सानीलाई समेत नाफामा बदलेको छ ।

सिलिगुडीबाट पेट्रोलियम पदार्थ आयात सुचारु

विराटनगर, भदौ १७ । कोरोना संक्रमणको कारण देखाउँदै भारतको पश्चिम बंगालको पानीट्यांकी नाकाबाट ५ महीनादेखि अवरुद्ध पेट्रोलियम आयात सुचारु भएको छ । नेपाली ट्यांकरहरूले सिलिगुडी डिपोबाट डिजेल, पेट्रोललगायत इन्धन नेपाल

निजी क्षेत्रलाई विमानस्थल बनाउन र सञ्चालन गर्न दिइने

काठमाडौं, भदौ १७ । मुलुकमा सर्वसुलभ हवाई यातायात सेवाको विकास गरी राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्ने लक्ष्य लिएको सरकारले अब निजी क्षेत्रले पनि विमानस्थल बनाउन र सञ्चालन गर्न

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं, भदौ १७ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा

१२ जिल्लामा ७३ प्रतिशत संक्रमित

काठमाडौं, १७ भाद्र । संघीय राजधानी काठमाडौंलगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएको छ । संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहँदा दर्जन जिल्लामा नियन्त्रण चुनौती देखिएको छ । काठमाडौंलगायत चार

लक्षण भएका संक्रमितले नै पाउँदैनन् अस्पताल

काठमाडौं, भदौ १७। काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क ग(यो । त्यसपछि उनी अलमलमा परे । काठमाडौंका विभिन्न अस्पताल धाए । तर, उनले शय्या

डा. खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

काठमाडौं, १७ भाद्र । डा.युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उहाँलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा