Logo
पत्रपत्रिका बाट

३५ वटा युट्युब च्यानल प्रेस काउन्सिलको निगरानीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत् ७। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ । काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार

विस्तृत पढ्नुहोस
दूधमा वार्षिक छ करोडभन्दा बढीको ठगी गर्दै डीडीसी

काठमाडौं, चैत ६ । दुग्ध विकास संस्थान (डीडीसी)ले स्ट्यान्डर्ड दूध (नीलो पोका)को प्रतिलिटर ९७ रुपैयाँ निर्धारण गरेको छ । बजारमा पाइने उपलब्ध एक पोका (आधा लिटर)को मूल्य ४८ रुपैयाँ ५०

ट्रेड युनियनलाई व्यवस्थित गर्ने तयारी

काठमाडौं, चैत ६ । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलले सङ्घीय निजामती सेवा विधेयकमा कर्मचारीको सरुवा, बढुवा र सेवा प्रवाहलाई प्रभावकारी बनाउनेदेखि ट्रेड युनियनसम्मका विषयमा समयानुकूल सुधार गरेर पारित

घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

रामेछाप, चैत ६ । रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३, ठुलीमदौकी निर्मला खत्रीले श्रीमान् रामबाबु खत्री जीवित हुँदै एकल महिला भत्ता

भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र

जाजरकोट, चैत ६। भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र परेका छन् । क्याराभान कन्स्ट्रक्सनले ठेक्का सकारेका जाजरकोड डोल्पा सडक खण्डमा पर्ने आधा दर्जन पुल अलपत्र परेका हुन् । सडक विभागको

loksewa logo
३ हजार ७ सय पदका लगि ३ लाख ६५ हजारको दरखास्त

काठमाडौं, चैत ६ । लोकसेवा आयोगद्वारा लिइने सरकारी निकायका विभिन्न पदका परीक्षामा परीक्षा दिनेहरुको ठूलो उत्साह देखिएको छ । लोकसेवा आयोगद्वारा आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन गरिएका ३ हजार ७

पत्रकारमाथि सभामुखको आरोपप्रति संसदमा आपत्ति

काठमाडौं, चैत ६ ।  सभामुख देवराज घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भनी दिएको अभिव्यक्ति बारे संसदमा आपत्ति जनाइएको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले पत्रकारमाथि आरोप लगाउँदै

कुराकानी रेकर्ड गर्न सक्ने कानून ल्याइँदै !

काठमाडौं, चैत ६ । सरकारले व्यक्तिगत कुराकानीलाई मोबाइलमा रेकर्ड गर्न सक्ने कानूनको मस्यौदा तयार गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार ऐन संशोधनका लागि तयार पारेको विधेयक मस्यौदाको दफा

प्रधानमन्त्रीको सम्पत्ति विवरण किन गोप्य ?

काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको तीन महिना बित्न लाग्दा पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहालसहित सात जना मन्त्रीको सम्पत्ति विवरणबारे प्रधानमन्त्री तथा

संक्रमणकालीन न्याय विधेयक दफाबार छलफल कि फास्ट ट्र्याकबाट पास ?

काठमाडौं, चैत ६। प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो

गैरजिम्मेवार अभिव्यक्तिले सभामुख विवादमा

काठमाडौं, चैत ५ ।  पदीय हैसियत र मर्यादाविपरीत स्वतन्त्र प्रेसविरोधी धारणा व्यक्त गरेका कारण सभामुख देवराज घिमिरे विवादमा परेका छन् । सञ्चार क्षेत्रसम्बन्धी कानुनका विषयमा छलफल गर्न र बधाई ज्ञापन

प्रहरीमा ३० वर्षे सेवावधि हटाउन प्रस्ताव

काठमाडौं, चैत ५ । नयाँ आइजिपीको नियुक्ति हुन केही दिन बाँकी रहँदा गृह मन्त्रालयले नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्नेगरी नयाँ प्रहरी ऐन ल्याउने तयारी गरेको छ । प्रहरी