Logo
पत्रपत्रिका बाट

लक्षण देखिएका कोरोना सङ्क्रमितमा रेम्डिसिभिर उपयोगी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ भाद्र । विज्ञ चिकित्सकहरूले लक्षण देखिएका तर दीर्घरोगी नरहेका पचास प्रतिशत कोरोना सङ्क्रमितमा रेम्डिसिभिर औषधिको प्रयोग उपयोगी हुने दाबी गरेका छन् । उनीहरूले

विस्तृत पढ्नुहोस
निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास

काठमाडौँ, १७ भाद्र । काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई कुन मोडलमा लैजाने भन्ने विषय  टुङगो लाग्ने भएको छ ।  यस विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले साझा धारणा तयार पारेको

बाह्र जिल्लामा सङ्क्रमण समुदायस्तरमा, संयमित भए मात्र नियन्त्रण

काठमाडौँ, १७ भाद्र । नेपालको १२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको छ । काठमाडौँ उपत्यकासमेत पर्ने बागमती प्रदेशको काठमाडौँ र ललितपुर तथा चितवनसहित प्रदेश २ का धनुषा, महोत्तरी,

वीर अस्पतालका ७१ कर्मचारीमा सङ्क्रमण, दुई दिन अस्पताल बन्द

काठमाडौँ, १७ भाद्र । वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएको छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण

अखिलका नेताबीच मारामार

काठमाडौं, १६ भदौ । नेकपा नेतृत्वमा विवाद समाधानउन्मुख छ । तर पार्टीका भातृसंगठनहरु भने अझै मिल्न सकेका छैनन् । नेकपाको बिद्यार्थी संगठन अनेरास्ववियुमा यतिबेला विवाद चर्किएको छ । अनेरास्ववियुका संयोजक

उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

रुपन्देही, भदौ १६ । बुटवलका ६७ वर्षीय एक पुरुषलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आइतबार बिहानै लुम्बिनी प्रादेशिक अस्पताल लगियो। मुटुरोग र उच्च रक्तचापको समेत समस्या रहेका कोरोना संक्रमित उनलाई

उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टाइन बनाइँदै

काठमाडौं, भदौ १६ । सरकारले काठमाडौं उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टिन शीघ्र निर्माण गर्ने निर्णय गरेको छ। कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति उक्त

सुन्धारास्थित केन्द्रीय कारागारमा ४८ कोरोना संक्रमित

काठमाडौं, भदौ १६ । देशभरका कारागारमा कोरोना संक्रमण त्रास बढेको छ। ठाउँ अभावले दूरी कायम गर्न नसक्दा संक्रमण जोखिम थपिएको हो। सुन्धारास्थित केन्द्रीय कारागारमा आइतबार थप ३५ जनामा संक्रमण पुष्टि

खतिवडा पुनर्नियुक्तिः ओली–दाहाल मत बाझियो

काठमाडौं, भदौ १६ । अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्‍याउन

प्रदेश तथा स्थानीयलाई ३६ अर्ब निकासा

काठमाडौं, भदौ १५। संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान र राजस्वबापतको निकासा दिन थालेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार संघीय सरकारबाट जाने वित्तीय समानीकरण अनुदानबापतको पहिलो

सजिलो छैन नेकपा महाधिवेशन

काठमाडौं, १६ भाद्र । सत्तारूढ दल नेकपाले तत्कालीन पार्टी एकता घोषणा गरिरहँदा दुई वर्षभित्र पार्टी महाधिवेशन गर्ने लक्ष्य निर्धारण गर्‍यो। दुई वर्षको त्यो भाका नाघ्यो, तर महाधिवेशन त के पार्टी

विद्युत् आयोजनालाई भ्याट छूटबापत दिइने अनुदान व्यवस्था कार्यान्वयनमा ढिलाइ

काठमाडौं, भदौ १६। सरकारले राष्ट्रिय ऊर्जासंकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणपत्र २०७२ जारी गरेर १ दशकभित्र निर्माण सम्पन्न हुने विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई भ्याटमा अनुदान दिने घोषणा गर्‍यो ।