Logo
पत्रपत्रिका बाट

उपत्यकामा आजदेखि निषेधाज्ञा

काठमाडौं, ४ भाद्र । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म

विस्तृत पढ्नुहोस
लक्षणसहितका संक्रमितको संख्या बढ्दै

काठमाडौ, ४ भाद्र। पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका

ओराकलले टिकटकको स्थान लिन सक्नेः ट्रम्प

न्युयोर्क,४ भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि क्षेत्रको अर्को विशाल कम्पनी ओराकलले अमेरिकामा टिकटकको स्थान लिन सक्ने बताएका छन् । ओराकलले नर्थ अमेरिका, अष्ट्रेलिया र न्युजिल्यान्डको चिनियाँ सामाजिक संचारको

प्रतिमा भनेर बनाउन थालेको बन्यो शालिक

काठमाडौं, ४ भाद्र । जीवित मान्छेको प्रतिमा र दिवंगतको शालिक । राष्ट्रकवि माधव घिमिरेको प्रतिमा बनाएर प्रधानमन्त्री केपी ओली र राष्ट्रकविले संयुक्त रुपमा अनावरण गर्ने भनी कलाकार विष्णुप्रसाद बरालले बनाउन

निषेधाज्ञा कार्यान्वयनमा कडाइ

काठमाडौँ, ४ भाद्र। काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला

लथालिंग विश्वविद्यालय

काठमाडौं, ४ भाद्र । बर्सेनि अर्बौं रकम लगानी भइरहेका मुलुकका अधिकांश विश्वविद्यालय लथालिंग हालतमा छन्। सरकारले पदाधिकारी नियुक्त नगर्दा विश्वविद्यालयहरू चलायमान बन्न सकेका छैनन्। जसका कारण लगानीको सदुपयोग हुन सकेको

एक रातको बाढीमा बगे १७ जनाको करोडौं सपना

अछाम, ४ साउन । २२ घरका १७ जनाका करोडौ सपना एकरातको बाढीले बगाएको छ । मंगलवार राति अछामको रामारोशन गाउँपालिकामा आएको बाढीले २२ घरसहित १७ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ

काठमाडौं, ४ भाद्र । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबी र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित

स्वाब दिएकाबाटै समुदायमा फैलियो कोरोना

भक्तपुर, ४ भाद्र । राजधानीको एक निजी अस्पतालमा कार्यरत भक्तपुर जिल्लावासी एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि जब स्वास्थ्य कार्यालयबाट उनको कन्ट्याक्ट ट्रेसिङको काम गरियो तब

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्षलाई यथावत राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ४ साउन । सर्वोच्च अदालतले हालै सरकारले तोकेको प्रेस काउन्सिलका कार्यबाहक अध्यक्षलाई गैरकानूनी रुपमा नियुक्ति गरिएको देखिएको उल्लेख गर्दै भइरहेको कार्यबाहक अध्यक्षलाई हटाउने कार्य नगर्न र नगराउन अन्तरिम आदेश

नेपालको मिडिया क्षेत्रमा कोभिड-१९ को गम्भीर असर

काठमाडौं , ४ भाद्र। नेपालमा कोरोनाका कारण आम सञ्चार तथा पत्रकारिता क्षेत्र गम्भीर रुपमा प्रभावित भएको राष्ट्रव्यापी सर्वेक्षणले देखाएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्तरुपमा

बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह

काठमाडौँ, ४ भाद्र । सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ । विभागका

Screenshot