Logo
पत्रपत्रिका बाट

अधिकांश स्थानीय तहबाट सेवा प्रवाह बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

हेटौँडा, भदौ ३ । बाग्मती प्रदेशका जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै अधिकांश स्थानीय तहबाट प्रदान गरिने सेवा ठप्प प्रायः रहेका छन् । स्थानीय प्रशासनले

विस्तृत पढ्नुहोस
ब्याज दरको प्रतिस्पर्धामा वित्तीय क्षेत्र

काठमाडौं, भदौ ३ । नेपाल बैङ्क लिमिटेडले दुई साताअघि पाँच वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक ग¥यो । घर निर्माण, खरिद गर्न यस प्रकारको कर्जा प्रदान

आज कुशे औँशी, बाबुको मुख हेर्ने दिन

काठमाडौं, ३ भाद्र । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर यस

संक्रमणको आशंकामा प्रेस काउन्सिलको सचिवालय बन्द

काठमाडौं, ३ भाद्र । कर्मचारीमा कोरोना भाइरस कोभिड–१९ संक्रमणको आशंकामा प्रेस काउन्सिलको सचिवालय बन्द भएको छ । काउन्सिलका सूचना अधिकारी दीपक खनालले विज्ञप्ति सार्वजनिक गर्दै शुक्रबारसम्म कार्यालय बन्द रहने जानकारी

राष्ट्रकवि घिमिरेले आफू बितेपछि सार्वजनिक गर्नूु भनेको गीत यस्तो

काठमाडौं, ३ भाद्र । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण।।।’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ । मंगलबार साँझ १०१ वर्षका

राष्ट्रकवि माधव घिमिरेको निधन

काठमाडौं, भदौ ३ । ‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामीसँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेका थिए । अब एक सर्ग बाँकी छ,

११ मा भर्ना भदौ १५ पछि

काठमाडौँ, भाद्र ३ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा एसईई को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर

उडान रद्द गरिँदा आप्रवासी नेपाली मर्कामा

काठमाडौं, भदौ, ३। सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् । सरकारले विदेशबाट उद्धार गरेर

राष्ट्रकवि घिमिरेको आज अन्तिम संस्कार गरिने

काठमाडौँ, ३ भाद्र । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ। यतिबेला राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुकहरुको जम्मा भएका छन्। घिमिरेको १०१ वर्षको

आज गोकर्णेश्वर मन्दिर नखुल्ने, मेलासमेत स्थगित

काठमाडौ, भदौ ३ । नेपालको उत्तर गयाका रुपमा परिचित गोकर्णेश्वर महादेव मन्दिर यसपटक कोरोनाका कारण नखुल्ने भएको छ । हरेक बर्षको पितृ औशीँमा सो मन्दिरमा भाद्रकृष्ण औँसीका दिन भक्तजनको घुँइचो

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी

काठमाडौँ, ३ भाद्र । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेल लाई तोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षमा तोक्ने निर्णय गरेको अर्थ

अनियन्त्रित बन्दै कोरोना

काठमाडौं, भदौ ३ । मंगलबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण पुष्टि भएको

Screenshot