Logo
पत्रपत्रिका बाट

नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह उदाउँदो सूर्य

काठमाडौँ, ४ भाद्र। नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी नेकपा एमाले निर्वाचन आयोगमा बुधबार विधिवत दर्ता भएको छ । यसअघि सो दलको निवेदनलाई लिएर नेकपा

विस्तृत पढ्नुहोस
सिरहामा प्रहरी निरीक्षकसहित २४ जना सङ्क्रमित थपिए

सिरहा, भाद्र ४ । सिरहामा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षकसहित २४ जनामा थप सङ्क्रमण भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार, इलाका प्रहरी

अछाममा बाढीमा बेपत्ता छ जनाको शव फेला, अन्यको खोजी जारी

अछाम, ४ भाद्र। गएराति करिब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये ६ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव

कोरोना नियन्त्रण गर्न कतै बन्दाबन्दी, कतै निषेधाज्ञा

कोहलपुर, ४ भाद्र । व्यक्तिले सजगता नअपनाइदिँदा देशभर कोरोना सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या दैनिक बढ्दो क्रममा छ । मुख्यगरी सहरी क्षेत्रका सडकमा मानिसको चहलपहल जथाभावी छ । कुशे औँसीको बहानामा बुधबार सडकमा

बीस प्रतिशत शय्या नछुट्याउने निजी अस्पतालको पीसीआर अनुमति खारेज

काठमाडौँ, ४ भाद्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने निजी वा शिक्षण अस्पताललाई कारबाही गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको अस्पताल चहार्दै मृत्यु हुने अवस्था

निषेधाज्ञामा कुनै सामानको अभाव हुँदैन, हल्लाको पछि नलागौँ

काठमाडौँ, ४ भाद्र । निषेधाज्ञा बढ्ने र सामानको अभावसँगै महङ्गो हुने डरका कारण धेरै सामान खरिद गरेर राख्ने गरेको पाइएको छ । औषधि पसलदेखि किराना पसल, सुपरमार्केटमा सामान खरिद गर्नेको

आफूखुसी नम्बर थप्‍नेमा निजी स्कुल अगाडि

काठमाडौं, भदौ ३ । एसईईको आन्तरिक मूल्यांकनमा सामुदायिकभन्दा निजी विद्यालयले विद्यार्थीलाई मनोमानी नम्बर थपेर राष्ट्रिय परीक्षा बोर्डमा पठाएको पाइएको छ । निजी विद्यालयले विद्यार्थीको अंक थपेर पठाएको भेटिएको जिल्लास्थित शिक्षा विकास

दिनमै हजार नाघे कोरोना संक्रमित

काठमाडौं, भदौ ३ । नेपालमा कोरोना संक्रमितको संख्या दिनमै एक हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार १ हजार १६ जनामा संक्रमण पुष्टि गरेको हो। गत माघ ९ गते

कीर्तिपुरमा सेमिलकडाउन

काठमाडौं, भदौ ३ (नागरिक)–कीर्तिपुर नगरपालिकाले तराईका जिल्ला बसोबास गर्ने र २० दिन अघिसम्म तराईका जिल्ला घुम्न गएका स्थानीयको पीसीआर परीक्षण शुरु गरेको छ । नगरपालिकाले रोजगारीको सिलसिलामा कीर्तिपुर भित्रिएकालाई पीसीआर

बिकेन तरकारी

ताप्लेजुङ, ३ भाद्र । फुङलिङ नगरपालिका–९ कुङकुलुङका किक्र्या शेर्पाको बारीमा फलेका बन्दा र सिमी बजारमा लैजाने समय भएको छ। विगतको जस्तो भए यतिबेला उनी बारीबाट तरकारी टिप्दै गाडीमा लोड गरिरहेका

बाढी–पहिरोमा मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

काठमाडौं, ३ भाद्र । सरकारले बाढी–पहिरोमा परेर मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यो निर्ण गरेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना

रोम जल्‍दा निरो बाँसुरी बजाइरहेका थिए, ट्रम्प गल्फ खेल्दैछन्

वासिङटन, ३ भाद्र । अमेरिकामा चुनाव नजिकिँदै गर्दा राष्ट्रपति डोनल्ड ट्रम्पमाथि विभिन्न टिप्पणी र आलोचना हुन थालेका छन् । हालै डेमोक्रेटिक पार्टीको अधिवेशनको क्रममा सिनेटर बर्नी स्यान्डर्सले ट्रम्पमाथि कडा आलोचना

Screenshot