जिल्लाको भानु नगरपालिका–२ फुस्रेटारस्थित सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि बनाइएको परम्परागत काठको खोर । चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–१, २, ३ र ४ का सामुदायिक
म्याग्दीको रघुगंगा गाउँपालिका स्थित खेतमा धान काटेर कुन्यू लगाउँदै किसान । यतिबेला म्याग्दीका किसानलाई धान काटेर गहँु छर्न हतारहतार भएको छ । तस्वीर : धु्रबसागर शर्मा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रामसिंह डगौराले सञ्चालन गरेको तरकारी फार्म । तरकारी उत्पादन सम्बन्धी तालिम लिएर रु पाँच लाख बढी रकम खर्चेर डगौराले फार्म सञ्चालन गरेका छन् । तस्वीर :
आफन्तको यादमा झुप्रो घरमा टोलाउदै ८० वर्षीय वृद्ध देविलाल जिटी । गल्याङ नगरपालिका ९ स्थित गेजाका जिटी साहारा दिने कोही नहुँदा बिरामी भएर उपचार गर्न नसकेपछि सहयोग गर्न सबैमा आग्रह
काठमाडौं, १८ कात्तिक । ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २० मोटरसाइकल र एक कारलाई खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको वसन्तपुर, कोटेश्वर,
मुकुन्द कालिकोटे, १८ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई र्पुपक्षका लागि जेल चलान गरिएको छ । सोमबार साँझ काठमाडौं जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएपछि सेतो सर्ट र अध्यारो रङ्गको
आईतवार विहान नारायणी र अरु विभिन्न नदी किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिदै श्रद्धालु भक्तजन । तस्वीर : नारायण अधिकारी
वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रतालु । तस्बिर:विजयकुमार महतो
जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा आज बेलुका सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वका लागि तयारी सामग्री । तस्बिर : अजयकुमार साह
नेपाली सेनाले इण्डोनेशियासँग खरिद गरेको नयाँ विमान शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि । तस्बिर, सौजन्यः नेपाली सेना
सातौं विश्व सैनिक खेलकूद प्रतियोगिता उद्घाटनस्थल चीनको उहान स्पोर्टस् सेन्टरमा नेपाली सेनाको टोलीले गरिरहेको मार्च पासको एक झलक । तस्बिर, सौजन्य : नेपाली सेना
सप्तरीको रुपनी गाउँपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति एकापसमा ठोकिएर दुर्घटनाग्रस्त लु.१ ख ८२१४ नम्बरको बस र ना.८ ख ५९०३ नं को मालवाहक ट्रक । दुर्घटनामा बसका चालक नोमराज न्यौपानेको मृत्यु