Logo

तस्वीर : आफन्तको यादमा झुप्रो घरमा टोलाउदै ८० वर्षीय वृद्ध



आफन्तको यादमा झुप्रो घरमा टोलाउदै ८० वर्षीय वृद्ध देविलाल जिटी । गल्याङ नगरपालिका ९ स्थित गेजाका जिटी साहारा दिने कोही नहुँदा बिरामी भएर उपचार गर्न नसकेपछि सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । श्रीमतीको एक वर्ष पहिले मृत्यु भएपछि आफन्त अन्य कोही पनि नहुँदा घरमा एक्लै बस्नु भएको छ । तस्वीर : हिमलाल पराजुली



प्रतिक्रिया दिनुहोस्

Screenshot