Logo
फोटो फिचर

भारतीय दूतावासले मनायो ७७‍औँ स्वतन्त्रता दिवस (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० साउन । नेपालस्थित् भारतीय राजदूतावासले ७७औँ स्वतन्त्रता दिवस मनाएको छ। आज(मङ्गलबार) काठमाडौंको लैनचोरस्थित् दूतावास कार्यालयमा ७७औँ स्वतन्त्रता दिवस मनाएको हो। राजदूत नवीन श्रीवास्तवले

विस्तृत पढ्नुहोस
संसदमा आज जे देखियो (तस्बिरमा हेर्नुस्)

काठमाडौं, २९ साउन । प्रतिनिधिसभा बैठकमा आज(सोमबार) देखिएका दृष्यहरू । तस्बिर : मुकुन्द कालिकोटे

तस्बिरमा हेर्नुहोस रंगरोगन गरेर चिट्टिक्क बनाइएको नाउपाको केन्द्रीय कार्यालय

काठमाडौं,२८ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कार्यालय रंगरोगन गरिएको छ । काठमाडौंको अनामनगरमा रहेको नाउपाको केन्द्रीय कार्यालय हालसालै रंगरोगन गरेर श्रृगारिएको हो । नाउपा प्रचण्ड नेतृत्वको सरकारमासमेत

एमालेले सदन अवरुद्ध गर्दा जे देखियो (तस्बिरहरु)

काठमाडौं,२४ साउन । संघीय संसदअन्तर्गतका दुबै सदनका बैठक अवरुद्ध भएको छ । गत साउन २ गते त्रिभुवन विमानस्थलको भन्सार पास भएर बाहिरिएको एक क्विन्टल सुन बरामद प्रकरणमा उच्चस्तरीय छानविन समिति

श्रावणको चौथो सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरहरु)

काठमाडौं,२२ साउन । सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं

सरकारसँग विभिन्न माग राख्दै एमाले निकट युवा संघको प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २० श्रावण । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारसँग विभिन्न माग राख्दै प्रदर्शन गरेको छ। शनिबार काठमाडौंमा युवा संघले गाईभैँसीमा देखिएको लम्पीस्किन रोग नियन्त्रण, सहरकारी पीडितको

बिजुली बजारमा सहकारीपीडित र प्रहरी आमनेसामने (तस्बिरहरु)

काठमाडौं,१८ साउन । सहकारीमा जम्मा गरेको रकम फिर्ता गर्न माग गर्दै काठमाडौंमा आन्दोलनरत सहकारीपीडित र प्रहरीबीच झडप भएको छ । बचत रकम फिर्ता नपाएको भन्दै सहकारी पीडितहरु लामो समयदेखि काठमाडौंको

लम्पि स्किनलाई महामारी घोषणा गर्न माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं,१७ साउन । नेकपा एमालेले पशुपंक्षीमा महामारीको रुपमा फैलिरहेको लम्पि स्किन रोगलाई महामारी घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । एमाले काठमाडौं महानगर कमिटीको आयोजनामा माइतीघरमा प्रदर्शन गर्दै

महानगर कार्यालय अगाडि बालेन र सुनिताविरुद्ध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १३ साउन । काठमाडौं महानगर प्रहरीले ज्यादती गरेको भन्दै नगरप्रमुख बालेन्द्र शाह र उप–प्रमुख सुनिता डंगोलको कार्यालय अगाडि प्रदर्शन भएको छ । स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका उनीहरुले काठमाडौं महानगरमा

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता (फोटोफिचर)

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट

संसद् भवन घेराउमा गएका लघुवित्त पीडित र प्रहरीबीच धकेलाधकेल (फोटोफिचर)

काठमाडौं, १० साउन । लघुवित्त पीडितहरुले प्रदर्शन जारी राखेका छन् । लामो समयदेखि आन्दोलनरत रहेको उनीहरु संसद् भवन घेराउ गर्न आज (बुधबार) नयाँ बानेश्वरको संघीय संसद् भवन परिषरतर्फ जाँदै गर्दा

आज पनि संसद् भवन घेर्न पुगे लघुवित्त पीडित (फोटोफिचर)

काठमाडौं, ८ साउन । लघुवित्त पीडितहरुले आज पनि आन्दोलन जारी राखेका छन् । उनीहरुले निरन्तर रुपमा आन्दोलनलाई अगाडि बढाइरहेका छन् । आज (सोमबार) उनीहरु सांसद् भवन घेराउका लागि बानेश्वरतर्फ ठूलो