Logo
फोटो फिचर

प्रदर्शनीको तस्बिर अवलोकन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ जेठ । राष्ट्रिय समाचार समिति(रासस)मा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक तस्बिर प्रदर्शनीको बुधबार अवलोकन गर्दै ख्वप कलेजमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थी ।

विस्तृत पढ्नुहोस
सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं,२४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रमाणीकरण भएको नागरिकता विधेयक यथास्थितीमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध नागरिकताविहीनहरुले प्रदर्शन गरेका छन् । नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चले गरेको आदेशविरुद्ध उनीहरूले

नागरितका विधेयक प्रमाणीकरणविरुद्ध एमालेनिकट अनेरास्ववियु सडकमा (फोटोफिचर)

काठमाडौं, २२ जेठ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नागरिकता विधेयकको विरोध गर्दै प्रदर्शन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरणमा असन्तुष्टी जनाउँदै आएको

संसद्मा देखिएको रोचक दृष्य (फोटोफिचर)

काठमाडौं, २२ जेठ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । नागरिकता विधेयक र प्रधानमन्त्रीको भारत भ्रमणका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएर प्रधानमन्त्रीको जवाफ मागेको

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले विदाई गरेकी थिईन्

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले गर्यो भारतविरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले अखण्ड भारतको नक्सामा नेपाली भू–भाग समेटिएको भन्दै विरोध प्रर्दशन गरेको छ । उनीहरुले आज (शुक्रबार) भारतीय दूतावास

पर्यटनमन्त्री किराती ‘सम्पदा बस’ मा सरर (फोटोफिचर)

काठमाडौं, ९ जेठ । काठमाडौं उपत्यकाको सम्पदाको दृश्यावलोकन गारउने उद्देश्यसहित आजदेखि ‘सम्पदा बस’ सञ्चालनमा आएको छ । आज (मंगलबार) संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री सुदन किरातीले बस सेवाको उद्घाटन

ज्याकाराण्डा फूल्दा काठमाडौं देखियो सुन्दर (फोटोफिचर)

काठमाडौं, ३१ वैशाख । काठमाडौंका मुख्य सडकहरुमा अहिले ज्याकाराण्डा फूलेर सुन्दर देखिएको छ । काठमाडौंको सुन्धारा, रत्नपार्क, दरबारमार्ग लगायतका क्षेत्रका सडक छेउमा यतिबेला फूलेको ज्याकाराण्डाले काठमाडौंको सोभा थप बढाएको छ

मन्त्री रिजालले गरे वृहत जुत्ता-चप्पल मेलाको अवलोकन (फोटोफिचर)

काठमाडौं, १८ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’को अवलोकन गरेका छन् । उनले आइतबार मेलास्थलमा पुगेर जुत्ता चप्पलका सबै

प्रचण्ड केबलकारको सफरमा, साथमा दुई छोरी र चन्द्र ढकाल

गैंडाकोट, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले मौलकालिका केबुलकारको उद्घाटन गरेका छन् । सो क्रममा उनले आफ्ना दुई छोरी रेनु र गंगा दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसहित

रवि र स्वर्णिमले लिए पद तथा गोपनीयताको शपथ (फोटोफिचर)

काठमाडौं, वैशाख १५ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनियताको शपथ लिएका छन् । वाग्ले र लामिछानेलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित

९६औं राष्ट्रिय फोटो पत्रकारिता दिवसमा दुई महिला फोटोपत्रकार सम्मानित (फोटोफिचर)

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले ९६औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारी दुई महिला पत्रकारलाई सम्मान गरेको छ । दिवसका अवसरमा फोटो पत्रकार उषा तितिक्षु र सगरमाथा