Logo
फोटो फिचर

निशुल्क पाउने औषधिको सूची

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३ असोज । नुवाकोटको विदुर नगरपालिका–७ मा रहेको तुप्चे ग्रामीण सामुदायिक स्वास्थ्य एकाइमा निःशुल्क उपलब्ध रहेको विभिन्न ३८ प्रकारका औषधिको सूची देखाउँदै एकाइका इञ्चार्ज करुणा

विस्तृत पढ्नुहोस
माछा मार्दै थारु समुदाय

काठमाडौँ,२ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का राना थारु समुदायका महिला तथा बालबालिकाहरु स्थानीय खोलामा माछा मार्दै । वर्षाले खबरे खोलामा जलस्तर बढेपछि यहाँ माछा मार्न स्थानीयहरु सक्रिय हुन्छन् ।

आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना अभियान

काठमाडौँ,२ असोज । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलमा आइतबार आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना अभियानको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्मा । तस्बिर

आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम

काठमाडौँ,२ असोज । नुवाकोटको विदुरमा आइतबार निकालिएको आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागी । जिल्ला प्रहरी कार्यालयको अगुवाईमा भएको ¥यालीमा जिल्लाका प्रशासन, सुरक्षा निकाय, विद्यार्थी, नागरिक समाजको सहभागिता रहेको थियो ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम (फोटोफिचर)

काठमाडौं, २ असोज । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम बाजागाजासहित सम्पन्न गरिएको छ । शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि आत्महत्या रोकथाम तथा न्युनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम नेपाल प्रहरी,

मिटरब्याजी पीडितको आन्दोलनमा ई. केसीद्वारा ऐक्यवद्धता

काठमाडौं, ३१ भदौ । बिगत केही दिनदेखि माइतीघरमण्डलमा आन्दोलनरत मिटरब्याज पीडितहरुको अनसन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने क्रम जारी छ । यसैक्रममा आज आगामी मंसिरमा हुने निर्वाचनका लागि

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली

नेकपा (एमाले)को बिहीबार च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली । तस्बिर ः चन्द्रकला क्षेत्री, रासस

चिनियाँ नेता लीको विदाई अभिवादन (फोटोफिचर)

काठमाडौं, ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार नेपाल आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी

मन्त्री खड्का र चिनियाँ नेता ली भेटवार्ता

काठमाडौँ,२८ भदौ । परराष्ट्र मन्त्री डा नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डलसँग मङ्गलबार शिष्टाचार भेटवार्ता गर्दै नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधिमण्डल । तस्बिरः प्रदीपराज

‘गठबन्धन सरकारको उपहार, महङ्गी र भ्रष्टाचार’

काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले नागरिकता विधेयक खारेजीको माग गर्दैै प्रदर्शन गरेको छ । आइतबार त्रिचन्द्र क्याम्पस अगाडी विद्यार्थीहरुले ‘लिपुलेख लिपियाधुरा वारीका गठबन्धनका

राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा प्रचण्ड सहभागी

काठमाडौँ,२२ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) विद्यार्थी स्वयम्सेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री जनार्दन शर्मा लगायत

समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँ,२२ भदौ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का अवसरलाई मध्यनगर राख्दै राजनीतिक दलहरुको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा धारणा राख्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्वीर :