Logo
फोटो फिचर

नेपाली काँग्रेसद्वारा दल दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ साउन । नेपाली काँग्रेसले चुनावका लागि दल दर्ता गरेको छ । आज निर्वाचन आयोग पुगेर काँग्रेस उपसभापति धनराज गुरुङ्ग र मुख्यसचिव कृष्णप्रसाद पौडेलले

विस्तृत पढ्नुहोस
हिसिलासँग रोमान्टिक बाबुराम

काठमाडौं, ३१ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा सक्रिय नेताको रुपमा चिनिएका छन् । समसामयिक विषयमा उनले सञ्जालमार्फत नै आफ्ना धारणा सार्वजनिक गर्ने गरेका छन्

‘सम्मानजनक न्याय लिएरै छाड्छौ’ (फोटोफिचर)

काठमाडौं, २९ साउन । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था संयुक्त संघर्ष समितिको शान्तिपुर्ण आन्दोलन आज पनि जारी छ । द्धन्द्धपीडितहरुले गत साउन १३ गतेदेखि बिहान १० देखि दिउँसो २ बजेसम्म माइतीघर

सडक कि पोखरी (फोटोफिचर)

काठमाडौं, २८ साउन । अपरान्हको भारी वर्षाले काठमाडौंका मुख्य सडकहरु पोखरी जस्तै भए । पुतलीसडक, रामशाहपथलगायत मुख्य सडकहरु पोखरीमा परिणत भए । वर्षाले ढलका मुखहरु पुरिए । थुप्रिएको फोहोरले ढलको

गाईको भेषमा सजिएका आफन्त

काठमाडौँ,२७ साउन । काठमाडौँको हनुमानढोका परिसरमा गाईजात्रा पर्वका अवसरमा आफन्तको सम्झनामा गाईको भेषमा सजिएका आफन्त । तस्वीर : प्रदीपराज वन्त, रासस

तस्बिरमा हेरौं २८औं विश्व आदिवासी दिवसको विशेष सभा

काठमाडौं, २३ साउन । २८औं विश्व आदिवासी दिवसको अवसरमा नेपालमा पनि विशेष सभाको आयोजना गरिएको छ । काठमाडौंस्थित राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ केन्द्रीय कार्यसमितिको

उपत्यकामा ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सुरु (फोटोफिचर)

काठमाडौं, २२ साउन । आजदेखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ अभियान सञ्चालन गरेको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा पुनःउपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाउन

कुमारी आमा नेहारिकालाई प्रहरीको अवरोध

काठमाडौं, २० साउन । सरकारसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै सिंहदरबार अगाडी अनसन सुरु गरेकी महात्तरीकी कुमारी आमा नेहारिका राजपुतलाई प्रहरीले अवरोध गरेको छ । गत असारमा

फोहरले भरिन थाले राजधानीका फूटपाथ

काठमाडौँ,१९ साउन । राजधानी काठमाडौँका पैदलमार्ग (फूटपाथ) फोहरले भरिन थालेपछि सडकबाट यात्रा गर्दै पैदल यात्रु । हप्तौँदेखि फोहर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको छ । तस्बिर : पूर्णप्रसाद मिश्र÷रासस

तस्बिरमा हेरौं माइतीघर मण्डलामा राप्रपाको विरोध प्रदर्शन

काठमाडौं, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । पार्टीले भ्रष्टाचार, नागरिकता विधेयक, संघीयतालगायतको विरोधमा काठमाडौंसहित ७७ वटै जिल्लामा विरोध प्रर्दशन गरेको हो । राप्रपाले

नाग पञ्चमीको अवसरमा नागपोखरीमा पूजा गर्दै

काठमाडौँ,१७ साउन । नाग पञ्चमीको अवसरमा मंगलबार नक्सालस्थित नागपोखरीमा पूजा गर्दै सर्वसाधारण । तस्वीर ः प्रदीपराज वन्त रासस

‘दण्डहिनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन्’

काठमाडौं, १५ साउन । संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकमा भएका त्रुटीपुर्ण प्रावधानहरुविरुद्ध नेपाल माओवादी पीडित संघले धर्ना कार्यक्रम गरेको छ । आइतबार बिहान संघसहित द्वन्द्व पीडित समुदाय र