Logo

कुमारी आमा नेहारिकालाई प्रहरीको अवरोध



काठमाडौं, २० साउन । सरकारसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै सिंहदरबार अगाडी अनसन सुरु गरेकी महात्तरीकी कुमारी आमा नेहारिका राजपुतलाई प्रहरीले अवरोध गरेको छ ।

गत असारमा गृहमन्त्रालयसँग गरेको सहमति एउटा पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्न सरकारलाई दबाब दिन राजपुत छोरासहित आजदेखि पुनः अनसन सुरु गरेकी थिइन् । बच्चासहित आमरण अनसन सुरु गरेकी राजपुतलाई प्रहरीले उठाएर आफ्नो गाडीमा लगेको छ । Photo : Mukunda Kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot