काठमाडौँ,४ जेठ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बजेट निर्माणसम्बन्धी आफ्नो धारणा राख्दै नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनाल । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
ताप्लेजुङ, ४ जेठ । ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजयी भएका लालकृष्ण चौहानलाई बधाई तथा शुभकामना दिँदै सोही पदमा नेकपा (एमाले) बाट प्रतिस्पर्धी उम्मेदवार सन्तोष चाम्लिङ । अध्यक्ष
काठमाडौँ,३ जेठ । डोटीको जोरायल गाउँपालिकामा नेकपा (एमाले)बाट विजयी भएका अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा सहितका उम्मेदवार विजयी भएपछि सम्बोधनका क्रममा । तस्वीर : विमलबहादुर विष्ट÷रासस
दमौली,२ जेठ । तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएका नेकपा (एमाले) तनहुँका श्रीप्रसाद श्रेष्ठ सोमबार विजय ¥यालीमा सहभागी हुँदै । तस्बिर : कृष्ण न्यौपाने÷रासस
दमक,२ जेठ । २५६६औँ बुद्ध जयन्तीका अवसरमा सोमबार दमकमा निकालिएको प्रभातफेरीमा सहभागीहरु । तस्बिरः यज्ञराज आङदेम्बे÷रासस
काठमाडौँ,२ जेठ । सप्तरीको रुपनी गाउँपालिका–५ स्थित वडा कार्यालयमा वैशाख ३० गते स्थगित भएको स्थानीय तहको निर्वाचन आज पुन गराएपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मी । तस्बिर : नानीमैया कटवाल÷रासस
काठमाडौँ,२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार लुम्बिनीका बौद्ध भिक्षु गुरूहरूलाई चिवर प्रदान गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस
काठमाडौं, ३० बैशाख। आज देशभरि स्थानीय तहको निर्वाचन जारी छ । आम मतदाताहरुको मतदान केन्द्रमा उत्साहजनक सहभागिता रहेको छ । काठमाडौंका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।
काठमाडौं, २९ वैशाख । देशमा सबैभन्दा लामो समय चल्ने जात्रा हो मच्छिन्द्रनाथको जात्रा । जात्राका क्रममा आज नरिवल फाल्ने दिन । लगनखेलमा रथ पुगेको केही दिनपछि आज नरिवल फालिएको छ
काठमाडौं, २८ बैशाख। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा (माई रुख) लाई बुधबार परिक्रमा गराइएको छ। उक्त रुखलाई
काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा सक्रिय रहने नेताहरुमध्ये अग्रपँक्तिमा पर्छन् । उनी यतिवेला गृहजिल्ला गोरखामा छन् । यही बैशाख
काठमाडौं, २८ बैशाख । देशको राजधानी काठमाडौंलाई ज्याकारान्डा फुलले ढपक्क ढाकेको छ । यो वसन्त ऋतु हो । बसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि केहि मात्रामा सजिन्छन् ।