Logo

लगनखेल चोकमा मच्छिन्द्रनाथ र मीननाथको रथ परिक्रमा गराईयो (फोटोफिचर)



काठमाडौं, २८ बैशाख। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा (माई रुख) लाई बुधबार परिक्रमा गराइएको छ।

उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलसम्म आज रथ पुर्‍याइएको छ ।

तस्बिर :मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot