कास्की, २३ चैत । पोखराको पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति । आजभोलि यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । तस्वीरः प्रदीपराज वन्त÷रासस
कास्की, २३ चैत । पोखराको पर्यटकीयस्थल सराङ्कोटमा निमार्णाधीन भ्यूटावर । तस्वीरः प्रदीपराज वन्त÷रासस
पोखरा, २३ चैत । हवाई जहाजबाट देखिएको पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल । तस्वीरः प्रदीपराज वन्त÷रासस
म्याग्दी, २२ चैत । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पछिल्लो १३ दिनको अवधिमा रु चार लाख ९२ हजार
म्याग्दी, २२ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँसको जंगल अवलोकन गर्दै पर्यटक । लालीगुराँस फुलेसँगै घोडेपानीमा पर्यटकको चहलपहल बढेको छ । तस्वीरः सन्तोष गौतम÷रासस
सिद्धार्थनगर, २२ चैत । रुपन्देहीको देवदहमा जारी प्रस्तर कला प्रदर्शनीमा ढुङ्गामा कला उतार्दै कलाकार । तस्बिरः नरेश केसी÷रासस
मनाङ, २२ चैत । मनाङको सदरमुका चामेमा रहेको लोकप्रिय माध्यमिक विद्यालय । समयमै पुनर्निर्माण नुहँदा गत असार १ गतेको बाढिले भत्काएपछि जिर्ण बनेको विद्यालय भवनमा अहिलेपनि विद्यार्थीहरु पठानपाठन गरीरहेका छन्
काठमाडौं, २० चैत । रेडियो नेपालको ७२औँ वार्षिकोत्सव आज (आइतवार) काठमाडौंमा मनाइएको छ । कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका हुन् । ७२ औँ वार्षिकोत्सवको अवसरमा स्रष्टाहरुलाई
दाङ, २० चैत । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको त्रिपक्षीय सम्झौतामा घोराही– १६, करौतीडाँडामा २४ करोड भन्दाबढी रुपैयाँमा गल्ने फोहोरबाट ग्यास उत्पादन सुरु ।
गलेश्वर, २० चैत । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका खेतमा लगाएको गहुँ काटेर थन्काउन व्यस्त किसान । म्याग्दीका गाउँघरका किसानलाई गहुँबाली थन्काउने र मकै छर्ने चटारो छ । तस्वीरः ध्रुवसागर
बैतडी, २० चैत । स्थानीय तह निर्वाचनका लागि बैतडीमा म्यादी प्रहरी छनोट गरिँदै । छनोटअन्तर्गत आज अन्तरवार्ता भइरहेको छ । तस्बिरः विनोद सिंह विष्ट÷रासस
धनुषा, १९ चैत । भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म सञ्चालन उद्घाटनका लागि जयनगर रेल्वे स्टेसनमा सिङ्गारेर राखिएको रेल । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलको