Logo

लोकप्रिय विद्यालयको पठनपाठन भत्किएको जिर्ण भवनमा (फोटोफिचर)



मनाङ, २२ चैत । मनाङको सदरमुका चामेमा रहेको लोकप्रिय माध्यमिक विद्यालय । समयमै पुनर्निर्माण नुहँदा गत असार १ गतेको बाढिले भत्काएपछि जिर्ण बनेको विद्यालय भवनमा अहिलेपनि विद्यार्थीहरु पठानपाठन गरीरहेका छन् । तस्बिरः नवीन लामिछाने, रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot