Logo
फोटो फिचर

नरदेवी श्वेतकाली बाह्र वर्षे जात्रा (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ चैत । नरदेवीको श्वेतकाली ‘ङतभुलु अजिमा’को १२ वर्षे जात्राको अवसरमा सोमबार नगर परिक्रमा साथ नाच प्रदर्शनी श्वेतकाली र कुमारी । देवगणमा श्वेतकाली अजिमा,

विस्तृत पढ्नुहोस
चिनियाँ विदेशमन्त्रीको बिदाई तस्विरमा हेर्नुहोस

काठमाडौं, १३ चैत । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिदाई गर्दै यहाँस्थित चिनियाँ राजदूत हउ यान्छीलगायत दूतावासका अधिकारी । तस्बिरः रत्न श्रेष्ठ÷रासस

चैतेधान रोप्दै किसान (फोटोफिचर)

पर्सा, १३ चैत । पर्साको ठोरी गाँउपालिको ओडारमा चैते धान रोप्दै किसान । पर्सा जिल्लाको उत्तरी भेगका किसानले वर्षमा दुई बाली धान र एक बाली गहुँ उत्पादन गर्ने गरेका छन्

१०६ वर्षीया कठायत सम्मानित

धनगढी, १० चैत । भवानी दल गण तेघरी व्यारेकमा बिहीबार आयोजित भूतपूर्व सैनिक सम्मेलनमा प्रधान सेनापति प्रभुराम शर्माबाट सम्मानित यस क्षेत्रका १०६ वर्षीया भद्रकाली कठायत । तस्बिरः शेरबहादुर सिंह÷रासस

माडीका जनतासँग प्रचण्ड (फोटोफिचर)

काठमाडौं, १० चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यतिवेला चिवतनमा छन् । उनी आफ्नो निर्वाचन क्षेत्रका जनतासँगको भेटवार्तामा व्यस्त देखिएका छन् । आजमात्रै चितवन पुगेका दाहाल आफ्नो

बढ्दैछ योग शिविरमा सहभागीको संख्या

तनहुँ, ९ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाको आयोजना, योग शिविर व्यवस्थापन समिति र पतञ्जली योग समितिको व्यवस्थापनमा सञ्चालित योग शिविरको अन्तिम दिन बुधबार सहभागी सर्वसाधारण । चैत ३ गतेदेखि सुरु

करिश्मा एमालेमा प्रवेश (फोटोफिचर)

काठमाडौं, ८ चैत्र । नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री करिश्मा मानन्धर आज प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०मा औपचारिक रुपमा प्रवेश गरेकी छन् । केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर

पर्यटकीय क्षेत्र बाघमारको जग्गा सिँचाइको अभावमा बाँझै (फोटोफिचर)

त्रिशुली, ८ चैत । नुवाकोटको तादी गाँउपालिका–४, पर्यटकीय क्षेत्र बाघमारमा सिँचाइ अभावका कारण बाझो राखिएका जग्गा । केही वर्ष अघिसम्म आकासे पानीको भरमा बर्खामा एकबाली खेती लगाउने गरेको भएपनि हाल

विमिरे भञ्जाङबाट देखिएको सूर्योदय

लमजुङ्, ८ चैत । मध्यनेपाल नगरपालिका वडा नं. १० विमिरे भञ्जाङबाट मंगलबार बिहान देखिएको उदाउँदै गरेको सूर्य । तस्वीरः जनक श्रेष्ठ ÷रासस

लोसपा बागमती प्रदेश अध्यक्ष महर्जन र शिव सेना अध्यक्ष बम सहितका नेता राप्रपा प्रवेश (फोटोफिचर)

काठमाडौं, ६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बागमती प्रदेश अध्यक्ष नीलकण्ठ महर्जन राप्रपा नेपालमा प्रवेश गरेका छन् । उनीसहित प्रदेश कमिटी नै पार्टीमा समाहित भएको राप्रपा नेपालले जनाएको

म्यादी प्रहरीमा आवेदन दिनेको लर्को (फोटोफिचर)

चितवन, ६ चैत । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले माग गरेको म्यादी प्रहरीमा आवेदन दिन लामबद्ध युवा । तस्बिरः सुरेन कुँवर÷रासस

कालिनचोक रंगिन् फेदी बजार (फोटोफिचर)

दोलखा, ६ चैत । दोलखाको कालिनचोक भगवती मन्दिरको फेदीमा रहेको कुरी बजारको दृश्य । कालिनचोक दर्शन गर्न आउनेहरू यस ठाउँमा वास बस्ने र आराम गर्ने गरिन्छ । तस्वीरः रत्न श्रेष्ठ÷