Logo

चिनियाँ विदेशमन्त्रीको बिदाई तस्विरमा हेर्नुहोस



काठमाडौं, १३ चैत । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिदाई गर्दै यहाँस्थित चिनियाँ राजदूत हउ यान्छीलगायत दूतावासका अधिकारी । तस्बिरः रत्न श्रेष्ठ÷रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot