Logo
फोटो फिचर

प्रशिक्षणमा रहेका खेलाडीहरुले मैदानमै मनाए होली (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले मैदानमै होली मनाएका छन् । टोलीले आज बिहीवार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा होली मनाएको अखिल नेपाल फुटबल

विस्तृत पढ्नुहोस
होलीमा पनि राष्ट्रियता

काठमाडौं, ३ चैत । होलीको रङ्गले अनुहारमा नेपालको राष्ट्रिय झण्डा बनाए काठमाडौँको बसन्तपुरमा होली खेल्न सहभागी युवा । तस्बिरः प्रदीपराज वन्त÷रासस

तस्विरमा हेर्नुहोस नायीका रेखा थापाको होली (फोटोफिचर)

काठमाडौं, ३ चैत । नायीका तथा राप्रपा नेतृ रेखा थापाले साथिभाईसँग होली पर्व मनाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत होलीको शुभकामना व्यक्त गर्दै तस्विर सार्वजनिक गरेकी हुन् ।

हास्यँ कलाकार मदनकृष्ण श्रेष्ठले यसरी मनाए होली

काठमाडौं, ३ चैत । हास्यँ कलाकार मदनकृष्ण श्रेष्ठले परिवारका सदस्यसँग होली मनाएका छन् । उनले सामाजीक सञ्जाल मार्फत परिवारसँग होली मनाएको तस्विर सार्वजनीक गरेका छन् । आज देशको पहाडी भेगमा

बसन्तपुरमा रंगीन् पर्यटक (फोटोफिचर)

काठमाडौं, ३ चैत । काठमाडौँको बसन्तपुरमा होलीको रङ्गसँग रमाउँदै विदेशी पर्यटक । होलीको अवसरमा विदेशीहरु नेपाल आउने गरेका छन् । तस्बिरः प्रदीपराज वन्त÷रासस

मकै रोप्दै किसान

त्रिशुली, ३ चैत । नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा गोरुको सहायताले मकै रोप्दै । पछिल्लो समयमा खेतबारी जोत्न ट्र्याक्टरको प्रयोग बढे पनि मकै लगाउन सहज हुने भएकाले गोरुको प्रयोग

मन्त्री आलेसँग कार्यवाहक राजदूतको भेट

काठमाडौं, २ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग बुधबार मन्त्रालयमा भेट गर्दै अमेरिकाका कार्यवाहक राजदूत म्यानुयल मिक्यालर । तस्बिरः विमलबहादुर विष्ट÷रासस

आलु खन्दै किसान

त्रिशुली, २ चैत । नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा लगाएको आलु खन्दै । आलु उत्पादनका लागि नुवाकोटको भूभागलाई पकेट क्षेत्र मानिने गरिएको छ भने जिल्लामा वार्षिक रु एक अर्ब

कबाडीमा फालिएको जहाज प्यराडाईज रिसोेर्ट बन्दै

मनाङ, २ चैत । कबाडीमा फालिएको यति एयरलाइन्सको जहाज किनेर लमजुङ बेँसीसहर नगरपालिका– ३ गाउँसहरमा निर्माण गरिँदै गरेको प्यराडाईज रिसोेर्ट । जसबाट देखिएको बेँसीसहर बजार । तस्वीरः नवीन लामिछाने ÷रासस

महोत्सवमा बुर्ज खलिफा आकारको प्रवेशद्वार

चन्द्रौटा, १ चैत । यही चैत ३ गतेदेखि सुरु हुने १२औँ कपिलवस्तु महोत्सवस्थलमा निर्माण गरिएको बुर्ज खलिफा आकारको प्रवेश द्धार । करिब ४५ फुट उचाइ रहेको यो प्रवेशद्वार निर्माण गर्न

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको शिलान्यास (फोटोफिचर)

काठमाडौं, १ चैत । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ बन्ने अत्याधुनिक भवनको आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा शिलान्यास

सराङकोटबाट देखिएको सूर्योदय

पोखरा १ चैत । पोखरा महानगरपालिका १८ सराङकोटबाट मंगलबार बिहान देखिएको उदाउँदै गरेको सूर्यको दृश्य। तस्वीरः राधिका कँडेल, रासस