Logo
फोटो फिचर

बन्दीपुरबाट देखिएको हिमालको दृश्य

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली, २६ माघ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेको बेला यहाँबाट गणेश, अन्नपूर्ण, माछापुच्छ«े लगायत हिमालका दृश्य देखिन्छ । तस्वीरः

विस्तृत पढ्नुहोस
सहिदका परिवारसँग शिक्षामन्त्री पौडल

बागलुङ, २४ माघ: बागलुङको ताराखोला गाउँपालिका–२, अर्गलमा सहिदका परिवारलाई सोमबार भेट्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल ।-तस्बिर : रामबहादुर थापा-रासस

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

गलेश्वर, २४ माघ: पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरु गर्नुपूर्व सुरुङको मुख्य प्रवेशद्वार अगाडि छलफल गर्दै आयोजनाका प्रतिनिधि तथा जनप्रतिनिधि ।-तस्वीर :

तोङवाको स्तम्भ

फुङ्लिङ, २४ माघ: ताप्लेजुङको सदरमुकाम नजिकै रहेको पर्यटकीयस्थल सुकेटार क्षेत्रमा पर्यटकलाई आकर्षण गर्नका लागि बनाएको तोङवाको स्तम्भ ।-तस्वीर : दिलकुमार लिम्बू-रासस

हिउँको मानवाकृति बनाएर तस्वीर खिचाउँदै युवा

गलेश्वर, २३ माघ: म्याग्दीको धवलागिरि गाउँपालिका– ७, ताकममा शनिबार हिउँको मानवाकृति बनाएर तस्बीर खिचाउँदै एक स्थानीय युवा ।-तस्वीर: ध्रुवसागर शर्मा-रासस

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको एभ्रो विमान

काठमाडौँ, २२ माघ: नारायणहिटी दरबार सङ्ग्रहालयमा दर्शकहरुको अवलोकनका लागि राखिएको स्वर्गीय राजा वीरेन्द्रले प्रयोग गर्दै आउनुभएको एभ्रो विमान । –तस्वीर : विमलबहादुर विष्ट-रासस

युवराज र अधिराज कुमारीले प्रयोग गरेका बाल्यकालका गाडीहरु

काठमाडौँ, २२ माघ: नारायणहिटी राजदरबारको महेन्द्र ज्ञारेजमा राखिएका स्वर्गीय युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती तथा नीराजनले प्रयोग गरेका बाल्यकालका गाडीहरु ।-तस्वीर : विमलबहादुर विष्ट-रासस

हिउँले ढाकिएको पर्यटकीयस्थल टोड्के

गलेश्वर, २३ माघ: हिउँले सेताम्य बनेर ढाकिएको म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल टोड्के ।-तस्वीर : ध्रुवसागर शर्मा-रासस

सेताम्मे डाँडा (फोटोफिचर)

काठमाडौं, २३ माघ । धेरै दिनको वर्षातपछि आकाश खुलेको छ । उपत्यकाको अग्ला डाँडामा ढाकिएका हिउँ छर्लङ्ग देखिएका छन् । फूलचोकी र चन्द्रागिरीमा बढी हिउँ देखिएको छ । घमाइलो भएसँर्ग

कोरोनाले रोकिएन १२ वर्षे मकरमेला, त्रिवेणीधाममा भक्तजनको भिड (फोटोफिचर)

काठमाडौं, २२ माघ । काभ्रेको पनौति स्थित त्रिवेणीधाममा माघ महिनाभर लाग्ने १२ वर्षे मकरमेलामा भक्तजनहरुको भिडभाड देखिएको छ । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको पवित्र यस तिर्थ स्थल उत्तर प्रयाग,

सगरमाथा आरोहण गर्ने तयारीमा फरक क्षमताका सागर सुनार

गण्डकी, २२ माघ: विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभियानमा जुटेका होचा एवम् फरक क्षमताका सागर सुनार । मादी गाउँपालिका– ११ का २८ बर्षीय ३ फिट ५ इन्च उचाई र

मौसममा सुधार आएसँगै देखिएको डडेल्धुराको बागबजार

डडेल्धुरा २२,माघ: बिहीबारदखि परेको हिमपातपछि आज शनिबार मौसम खुलिएसँगै देखिएको जिल्ला सदरमुकाम डडेल्धुराको बागबजारमा रहेको हिउँ ।-तस्वीर : धनबहादुर भण्डारी-रासस

Screenshot