काठमाडौं, १ चैत्र । अरुण तेस्रो जलविद्युत आयोजनाको काम युद्धस्तरमा चलिरहेको छ । ९०० मेगावाटको आयोजना भारतको सतलज जल विद्युत निगमले निर्माण गरिरहेको छ ।
बेनी, २९ फागुन । धौलागिरि पदमार्गअन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको नाउराबाट देखिएको दृश्य । तस्वीरः कमल खत्री÷रासस
धनुषा, २८ फागुन । जनकपुरधाम उपमहानगरपालिकाको करिब रु साढे चार करोडको लागतमा निर्माण गरिएको शहीदद्वारको शुक्रबार साँझ उद्घाटन । धनुषाकारको उक्त शहीदद्वारको माथिल्लो भागमा भगवान् श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको आकर्षक
काठमाडौं, २८ फागुन । पिडित मेडिकल विद्यार्थीहरुले आज (शनिबार)पनि प्रदर्शन गरेका छन् । ८९ दिनदेखि निरन्तर आन्दोलन गर्दै आएका विद्यार्र्थीहरुले आज काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले आफुले
फुङलिङ, २८ फागुन । ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने
सिमकोट, २७ फागुन । आर्थिक अभावका कारण दश महिनादेखि पाठेघर रोगको उपचार गर्न नपाएका हुम्लाको ताँजकोट गाउँपालिका– २, मैला गाउँका ६६ वर्षीया होइजाली धामी । तस्वीरः दाने बोहरा÷रासस
दमक, २६ फागुन । झापाको गौरादहका किसान चैते धान रोप्दै । यहाँका किसान यतिवेला धान रोप्न व्यस्त छन् । तस्बिरः यज्ञराज आङदेम्बे÷रासस
कञ्चनपुर, २६ फागुन । बेलौरी नगरपालिका हात्तीबोझाका किसान असारे बडायकले पोली हाउसमा तयार गरिएको अर्लिजातको उखुको बेर्ना । तस्वीरः राजेन्द्रप्रसाद पनेरु÷रासस
मनाङ, २६ फागुन । मनाङ ङिस्याङ गाउँपालिका सब्जे खोलामा राखिएको काठेपुल जीर्ण भएसँगै मनाङ ङिस्याङ गाउँपालिकाले आफैँ निर्माण गर्दै । उक्त खोलामा रु दुई करोड लागतमा पक्की मोटर पुल निर्माण
काठमाडौं, २६ फागुन । आज १० मार्च अर्थात विश्व मिर्गौला दिवस विश्वभरी बिभिन्न कार्यक्रम गरि मनाइँदै छ । यस अवसरमा नेपालमा पनि स्वस्थ्य क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको आयोजनामा बिभिन्न
काठमाडौं, २५ फागुन । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार सभामुख अग्नी सापकोटासँग शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारम
कैलाली, २५ फागुन । कैलालीको चुरे गाउँपालिका–५ भासुभीर नजिक भीमदत्त राजमार्ग छेउमा लालीगुराँस बिक्री गर्न बसेका दुई बालक । तस्बिरः मीन ठकुरी÷रासस