दोलखा, २५ फागुन । दोलखा जिल्लाको कालापानीबाट देखिएको हिमशृङ्खला । दोलखा जिल्लाको पैदलमार्गबाट पुग्न सकिने पर्यटकीयस्थल शैलुङबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीरः चन्द्रकला
सोलुखुम्बु, २४ फागुन । अन्तरराष्ट्रिय महिला दिवसका अवसर साथसाथै संस्थाको आयोजनामा सम्पन्न जलवायु परिवर्तन र महिला न्याय विषयक विशेष कार्यक्रमका सहभागीहरु । तस्बिरः भीष्मराज ओझा÷रासस
कञ्चनपुर, २४ फागुन । ११२औँ अन्तरराष्ट्रिय महिला दिवसका दिन मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गर्दै थारु समुदायका महिला । नारी दिवस भएपनि जीविका चलाउन दैनिक मजदुरीमा आउनुपर्ने बाध्यता
कञ्चनपुर, २४ फागुन । शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका महिला माछा मारेर घर तर्फ फर्कदैँ । स्थानिय खोला, तलाउ र नदीमा महिलाहरुले घरमै खानका लागि माछा मार्ने गरेका छन्
दमौली, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले मङ्गलबार आयोजना गरेको महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल धाविका । प्रतियोगितामा कान्छीमाया कोजु प्रथम,
रसुवा, २४ फागुन । रसुवाको उच्चभागमा अवस्थित पवित्र तिर्थस्थल गोसाइँकुण्ड यात्राका लागि पछिल्लो समय हेलिकप्टरको प्रयोग बढ्दै गएको छ । तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस
सुरुङ्गा, २३ फागुन । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङबाट सङ्कलन गरी झापाको बिर्तामोडस्थित हेवन वार्टर पार्क नजिकै ल्याएर सुकाई राखिएको अम्रिसोको कुचो भारतलगायत तेस्रो देशमा निर्यात गर्न व्यवस्थापन
काठमाडौं, २३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली पोखरा पुगेका हुन् । प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले
काठमाडौं, २३ फागुन । नायिका पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन्। उनले हालै सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । उनी लामो समयदेखि युद्ध बानियाँसँग प्रेममा थिईन् ।
पर्वत,२३ फागुन । पर्वतमा सञ्चालित विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइनमा शयर गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा÷रासस
म्याग्दी, २३ फागुन । म्याग्दीको अन्नपूर्ण क्षेत्रमा ढकमक्क फुलेको लाली गुराँस र गुराँससँगै आन्तरिक पर्यटक । तस्वीरः ध्रुवसागर शर्मा÷रासस
दमौली, २३ फागुन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ स्थित सुगम पेट्रोल पम्प अगाडि सोमबार दुर्घटनाग्रस्त गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यको गाडी । एउटै दिशाबाट जाँदै गरेको मोटरसाइकललाई जोगाउन खोज्दा