Logo
फोटो फिचर

अस्पताल पसेको भालुको पाँच दिनपछि गरियो उद्धार (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

फुङ्लिङ, २३ फागुन । जिल्ला अस्पतालबाट पाँच दिनपछि उद्धार गरी फलामे खोरमा राखिएको हिमाली कालो भालु । चितवनबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले

विस्तृत पढ्नुहोस
रानीकोट डाँडाबाट देखिएको घ्याम्पेडाँडा बजार

भक्तपुर र पनौतीको सिमानामा पर्ने रानीकोट डाँडाबाट देखिएको भक्तपुरमा रहेको घ्याम्पेडाँडा बजार । तस्बिर: प्रदीपराज वन्त/रासस

पनौतीको चालिसेगाउँ

पनौती नगरपालिकामा पर्ने चालिसे गाउँ । स्थानीयवासी आफूहरु तरकारी खेतीमा आत्मनिर्भर रहेको र यहाँ प्रसस्त आलु हुने बताउँछन्। तस्बिर: प्रदीपराज वन्त/रासस

ढुंगाले जोखिम बढाएपछि…(फोटोफिचर)

त्रिशुली, २१ फागुन । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ नेगीगाउँमा बस्तीमाथी रहेको ठूलोढुङ्गा (पल्सुङ ओढार) टुक्रिएर समयरसमयमा बस्तीमाथी ढुंगा झर्न थालेपछि नेपाली सेनाको हेलिकोप्टरबाट आवश्यक उपकरण सो क्षेत्रमा लगि शनिबारदेखि नेपाली सेनाले

पर्यटकीय स्थल शैलुङमा हिउँ खेल्दै बालक

दोलखा, २१ फागुन । बाग्मती प्रदेशको दोलखा जिल्लामा अवस्थित पर्यटकीयस्थल शैलुङमा हिउँमा खेल्दै बालक । तस्वीरः चन्द्रकला क्षेत्री÷रासस

सरसामान ढुवानी गर्दै खच्चड (फोटोफिचर)

सिमकोट, २१ फागुन । सिमकोटमा छिमेकी जिल्ला मुगुदेखि दैनिक उपभोग्य सामग्रीदेखि व्यवसायीहरुको अन्य सामग्री ढुवानीमा प्रयोग गर्दै खच्चड । यहाँ पैदलमार्गबाट भित्रिएको सरसामानको मूल्यमा कम पर्छ । तस्वीरः दाने बोहरा÷रासस

मनमोहक दृश्य हेर्न शैलुङमा आन्तरिक पर्यटकको घुइँचो

दोलखा, २१ फागुन । बाग्मती प्रदेशको दोलखा जिल्लामा अवस्थित पर्यटकीयस्थल शैलुङमा आन्तरिक पर्यटकको घुइँचो । तस्वीरः चन्द्रकला क्षेत्री÷रासस

बागमती नदी सफाइ गर्दै अभियानकर्मी (फोटोफिचर)

काठमाडौं, २१ फागुन । चार सय ६० औँ बागमती नदी सफाइअन्तर्गत आज शनिबार पशुपति क्षेत्र वरपर आर्यघाटदेखि रामघाटसम्म सरसफाइ गर्दै अभियानकर्मी । तस्वीरः प्रदीपराज वन्त÷रासस

बैंकर शाह जनकपुरमा ई–रिक्सा चलाउँदै

जनकपुर, २० फागुन । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाह जनकपुरमा नेपालको चर्चीत ब्यान्ड कुटुम्बका सदस्यलाई बसाएर ई–रिक्सा चलाउदै । उनी जनकपुरमा जारी साहित्य महोत्सबमा भाग लिन

बाँसको व्यापार

राजविराज, २० फागुन । रुपनीबाट बाँस लिएर सदरमुकाम राजविराजतर्फ जाँदै बाँस व्यापारी । एक घना बाँसको रु ४०० पर्ने गरेको छ । तस्बिरः अरुण कुमार यादव÷रासस

सडक छेउमा फोहोरको ढङ्गुर, रोग फैलिने जोखिम

काठमाडौं, २० फागुन । काठमाडौँको कमलादीस्थित सडक छेउमा जम्मा पारिएको फोहोर । महानगरपालीकाले फोहोर नउठाएको कारण सडकभर दुर्गन्ध फैलिरहेको छ । दुर्गन्धका कारण रोग फैलिनसक्ने जोखिम बढेको छ । तस्वीरः

बेतबाँसका सामग्री बिक्री गर्न बजार लैजाँदै ठगुन्ना

कञ्चनपुर, २० फागुन । कञ्चनपुरको कलुवापुर बजारमा आफूले निर्माण गरेको बेतबाँसका सामग्री बिक्री गर्न साइकलमा राखेर हिँडेका स्थानीय वीरसिंह ठगुन्ना । ठगुन्नाले बासको सामग्री बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका