काठमाडौँ, १० फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पशुपतिनाथमा रहेका साधुसँग । मन्त्री आलेले साधुका समस्याका विषयमा जानकारी लिनु भएको थियो ।-तस्बिर :
बागलुङ, १० फागुन । बिरामी अवस्थामा उद्वार गरिएपछि उपचार र हेरचाहका लागि डिभिजन वन कार्यालयमा राखिएको चितुवा । शनिबार बागलुङ नगरपालिका–३ पाखाथरबाट चितुवाको उद्वार गरिएको थियो ।-तस्वीर: रामबहादुर थापा, रासस
तनहुँ, ९ फागुनः तनहुँको सदरमुकाम दमौलीस्थित बैंकमा सामाजिक सुरक्षा भत्ता लिन ग्रामीण क्षेत्रबाट आएका ज्येष्ठ नागरिक ।-तस्बिरः सानेबहादुर नेपाली-रासस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको थाइ एअरको जहाजका बारेमा ककपिटमा बसेर जानकारी लिँदै । तस्वीरः विमलबहादुर विष्ट
लुम्बिनी, ८ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निरीक्षण भ्रमणमा रहेका बेला बोटिङ्ग गर्दै ।-तस्वीर : विमलबहादुर विष्ट-रासस
काठमाडौं, ७ फागुन । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित (छात्र ५ किलोमिटर र छात्रा ३ किलोमिटर) उपत्यकाव्यापी माध्यमीक विद्यालयस्तरीय सडक दौड सहभागि प्रतियोगिहरु । प्रतियोगिताको उत्घाटन
काठमाडौं, ६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा प्रकाशमान सिंहका कान्छा छोरा भाष्कार मान सिंह छोराको जन्तीका रुपमा गएका छन् । देउवा विहानै सिंहको निवास चाक्सीबारी पुगेका हुन् । देउवालाई प्रकाशमान
भक्तपुर, ५ फागुन: भक्तपुर न्यातपोल (पाँचतल्ले) मन्दिरस्थित क्यूरियो पसलमा बिक्रीका राखिएका हस्तकलाका सामग्री । कोभिड– १९ का कारण लकडाउन भएदेखि पसलमा व्यापार प्रायः ठप्प भएकाले यस प्रकारको व्यवसाय सङ्कटमा परेको
बागलुङ, ४ फागुन । बागलुङको तमानखोला गाउँपालिका–३ स्थित तमान गाउँमा फुलेको तोरीबाली । तस्बिरः रामबहादुर थापा÷ रासस बागलुङ
काठमाडौं, ३ फागुन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सभामुख अग्निप्रसाद सापकोटा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई लगाइएको महाअभियोगको विरूद्ध रचनात्मक विरोध प्रदर्शन गरेको छ । युवा संघले आज
गलकोट, २ फागुन: बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको मनमोहक बराह ताल । ताल समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । तालको संरक्षण र प्रर्बद्धनमा अहिले तमानखोला गाउँपालिकाले
जनकपुर, १ फागुन । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालनमा । नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो