Logo
फोटो फिचर

नयाँ प्रजातिको हरिण

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २९ फागुन: चितवन राष्ट्रिय निकुञ्जमा देखिएको नयाँ प्रजातिको हरिण ।-तस्वीर : प्रदीपराज वन्त-रासस

विस्तृत पढ्नुहोस
भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोकर्ण पाटी पुनःनिर्माणको पर्खाइमा

काठमाडौं, २८ पुस । छ वर्षअघिको भूकम्पले जीर्ण बनेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको ऐतिहासिक गोकर्ण पाटी । पाटीमा साविकको गोकर्ण गाउँ विकास समितिको कार्यालय राखिएको थियो ।

ढाकाको कपडा बुन्न तान लगाउँदै महिला (फोटोफिचर)

फुङ्लिङ, २८ पुस । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ अवस्थित सोनी ढाका उद्योगमा ढाकाको कपडा बुन्न तान लगाउँदै महिला । तस्बिरः—दिलकुमार लिम्बू÷रासस

ढुङ्गेधारा अवलोकन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशी

भक्तपुर, २८ पुस । मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको शङ्खधर पार्कको ढुङ्गेधारा अवलोकन गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी । साथमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ । तस्बिरः रमेश गिरी÷रासस

दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने पुल जीर्ण अवस्थामा

काठमाडौं, २८ पुस । रूपन्देही जिल्लाको सुनवलमा अवस्थित तुरिया पुल जीर्ण अवस्थामा । यही पुलबाट राजधानी काठमाडौँका लागि हजारौँ सवारी साधन आवतजावत गर्ने गर्दछन् र पनि पुनःनिर्माण हुन सकेको छैन

तरुल बिक्री गरिँदै

देउखुरी, २८ पुस । माघी पर्वमा विशेष महत्वपूर्ण मानिने तरुल बिक्रीका लागि घोराही बजारमा ग्राहक पर्खाइमा महिला । तस्वीरः रञ्जिता अधिकारी÷रासस

हिउँले ढकमक्क मनाङ (फोटोफिचर)

मनाङ, २८ पुस । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क । पुस ११ गते परेको भीषण हिमपात अझै पनि पग्लिन नसकेको कारण चिसोले जनजीवन कष्टकर बनेको छ । तस्वीरः नवीन

हिउँले पुरिएको गङ्गापूर्ण ताल

मनाङ, २८ पुस । समुन्द्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको ग्लेसियर हिमालले बनेको गङ्गापूर्ण ताल । यही पुस ११ गते परेको हिमपातका कारण हिउँले भरिएको छ । यस

मौरीको डमीसँग एक पोज (फोटोफिचर)

रत्ननगर, २८ पुस । नारायणगढको नारायणी नदी किनारमा सञ्चालित १३औँ चितवन महोत्सवमा मौरी र महको प्रवद्र्धन गर्न राखिएको ‘मौरी डमी’ । मह उत्पादनका दृष्टिकोणबाट चितवन महोत्सवपूर्ण जिल्लाको रुपमा रहेको छ

सिंहदरबार अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहको यो तस्बिर

काठमाडौँ, २७ पुस। पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार अगाडी पुग्दा आफ्नो समर्थकहरुलाई हात हल्लाएर अभिनन्दन तथा सुभकामना व्यक्त गर्दै गरेको तस्बिर । पूर्वराजा ज्ञानेन्द्र शाह सिंह

उखु बेच्न चिनी मिल लैजाने तयारी

कञ्चनपुर, २६ पुस: शुक्लाफाँटा नगरपालिका( ३ का किसान खेतमा काटिएको उखु चिनी मिलमा बेच्नका लागि ट्र्याक्टरमा राखेर लैजाने तयारी गर्दै ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस

फेवातालमा माछापुच्छ्रेको छाँया

पोखरा, २५ पुसः पोखरा महानगरपालिका–१७ डयामसाइडबाट देखिएको माछापुच्छ्रे हिमाल र फेवातालमा माछापुच्छ्रेको छाँया । मौसम खुलेकोे समयमा ड्यामसाइडबाट फेवातालमा माछापुच्छ्रेको छाँया प्रष्ट देखिन्छ ।-तस्बिरः राधिका कँडेल-रासस

Screenshot