काठमाडौं, २० असोज । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बधाई दिएका छन् । संघीय ससंदअन्तर्गत अन्तर्राष्ट्रिय श्रम
लमजुङ, १९ असोजः लमजुङको बेँसीशहर नगरपालिका वडा नं ७ मा रहेको राष्ट्रिय बाणिज्य बैंकमा मङ्गलबार पेन्सन लिनेको भीड ।-तस्बिरः जनक श्रेष्ठ-रासस
काभ्रे, १९ असोज । गाउँघर जीवन्त छन् । हराभरा छ । मानिसहरु आफ्नो दुःखज्यालो गर्दै उत्पादनशील कार्य गरिरहेका छन् । खेतबारीका माटोमा पसिनाले सिंचित गर्दै अन्न र फलफूल उत्पादन गरिरहेका
काठमाडौँ, १९ असोजः प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार बालुवाटारमा काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा (४.०० जिपिए) ल्याई प्रथम स्थान हासिल गरेकी ऐश्वर्या रानी सिंहलाई च्यान्सलर
दार्चुला, १९ असोज: खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदै । खाद्यान्न अभावहुन नदिन छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा
काठमाडौं, १८ असोज । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका कमिटीका निर्वाचित पदाधिकारी विहानै पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगे । त्यहाँ उनीहरुको भव्य स्वागत र बधाई भयो । सिंह र उनकी
राजविराज, १८ असोज: सप्तरीको राजविराजस्थित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर ।-तस्बिर : अरुणकुमार यादव-रासस
कञ्चनपुर, १८ असोज: भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनीधाममा निर्माण हुने नेपाल आमाको मूर्तिको नमूना । धार्मिक पर्यटकीय क्षेत्र भम्केपानीमा ७५ फिटको नेपाल आमाको मूर्ति निर्माणको कार्य भइरहेको छ ।-तस्वीर :
बलेवा, १८ असोज: सम्भाव्यता अध्ययन भइरहेको बागलुङ नगरपालिका–९ तित्याङमा रहेको तामाखानी । कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको खानी अध्ययनको बाँकी काम सुरु हुँदैछ ।-तस्वीरः तारानाथ आचार्य -रासस
काठमाडौं, १७ असोज । काठमाडौं महानगरपालिकाका नेपाली काँग्रैसका २० हजार क्रियाशील सदस्यबाट चुनिएर आएका प्रतिनिधिले सभापतिलगायत पदाधिकारी चयन गर्दैछन् । १३८ वडाका प्रतिनिधिहरुले सभापतिका लागि खडा भएका निलकाजी शाक्य र
कञ्चनपुर, १७ असोज: भीमदत्त नगरपालिका ८ स्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केपानीमा पाँच पाण्डवले तप गरेको कुण्ड । कुण्ड संरक्षणका लागि पहिल सुरु गरिएको छ ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस
काठमाडौँ, १५ असोज । भारतको सिमलामा भारी वर्षाका कारण भवन ध्वस्त भएको छ । ३० सेप्टेम्बमा आएको भारी वर्षाका कारण उक्त भवन ध्वस्त भएको हो ।-Photo: Agency