Logo
फोटो फिचर

भीम रावलहरु बैठकमा सहभागी भएपछि एमाले नेताहरुको ग्रुप फोटो सेसन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ भदौ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बसेको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकपछि नेताहरुले सामूहिक तस्विर खिचेका

विस्तृत पढ्नुहोस
सिँचाइमन्त्री भुसाल मन्दिर पुनः निर्माणबारे छलफलमा

काठमाडौँ, ७ भदौ: रातो मच्छिन्द्रनाथको मन्दिर पुनः निर्माणबारे छलफलमा सहभागी हुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खड्का, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर

चन्द्रागिरीको केवलकारमा कांग्रेस नेता प्रकाशमान सिंह

तस्वीरः युपि लामिछाने फेसबुकबाट

सांसद बस्नेतद्वारा मन्दिरको उद्घाटन

भक्तपुर, ५ भदौ: सूर्यविनायक नगरपालिका‐४ दधिकोटस्थित तर्खगालमा रहेको २०० वर्ष पुरानो राधाकृष्ण मन्दिरको रु ५७ लाखको लागतमा पुनःनिर्माण सम्पन्न भएपछि शनिबार संघीय सांसद महेश बस्नेतबाट उद्घाटन ।-तस्वीर : रमेश गिरी,

बिक्रीका लागि राखिएको राखि(फोटोफिचर)

देउखुरी, ५ भदौ : रक्षा बन्धनको लागि घोराही बजारमा बिक्रीका लागि राखिएको राखि । पछिल्लो समयमा दाङमा राखिको व्यापार राम्रो हुँदै गएको व्यापारी बताउँछन् । -तस्वीर : रञ्जिता अधिकारी-रासस

बिरामीसँग भेटघाट गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

चितवन, ५ भदौः स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ शनिबार वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणका क्रममा बिरामी भेटघाट गर्दै।-तस्बिरः नारायण अधिकारी-रासस

जलयात्रामा रमाउँदै युवती(फोटोफिचर)

काठमाडौँ, ५ भदौ: बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा जलयात्रा गर्दै रमाउँदै युवती । –तस्वीर : प्रदीपराज वन्त-रासस

ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्ध खोप(फोटोफिचर)

गण्डकी, ३१ साउन: कोरोनाविरुद्धको खोप लगाउन पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित नगर स्वास्थ्य केन्द्रमा आइतबार वृद्धलाई बोकेर ल्याइँदै । पाँच महिनाअघि पहिलो खोप लगाएका ज्येष्ठ नागरिकले आज दोस्रो डोज खोप लगाएका छन्

‘एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन’

काठमाडौं, ३० साउन । एमसीसी खारेज अभियानले आजपनि प्रदर्शन गरेको छ । पछिल्लो समय अभियानले एमसीसीको विरोधमा काठमाडौंमा विरोध तथा प्रदर्शन गरिरहेको छ । आजपनि अभियानले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको

मन्त्री राईको जन्मदिन आश्रममा

मोरङ, ३० साउन: प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले आफ्नो जन्मदिनको उपलक्ष्यमा विराटनगर–१० स्थित मानव सेवा आश्रममा रहेका असहायलाई शुक्रबार साँझ खाना खुवाई मनाउनु हुँदै ।आश्रममा ८५ आश्रित रहेका

स्थानीयवासीलाई आक्रमण गर्ने भालु मारियो

खलङ्गा,२९ साउनः गोली हानेर मारिएको भालु गाडीमा राखेर जिल्ला वन कार्यालय लगिँदै । जुम्ला सदरमुकाम खलङ्गा बजार पसेर बजारवासीलाई आक्रमण गर्ने भालुलाई सुरक्षाकर्मी र डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिन

सर्वसाधारणलाई मास्क लगाइदिँदै प्रहरी

म्याग्दी, २८ साउन: कोरोना सङ्क्रमणबाट जोगिन बेनीमा सर्वसाधारणलाई मास्क लगाइदिँदै म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राई । -तस्वीर : सन्तोष गौतम-रासस