काठमाडौं, २४ भदौ । नेपालको चार दिने भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सम्पन्न भएको छ।
काठमाडौँ, २२ भदौः तीजको अवसरमा नाचेर रमाउँदै काठमाडौँका युवती । -तस्बिरः प्रदीपराज वन्त-रासस
काठमाडौं, २२ भदौ । जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री हिसिला यमी सारीमा देखिएकी छिन् । तीजको अवसर पारेर उनले सारी पहिरेकी हुन् । उनी यतिवेला
म्याग्दी, २० भदौ : तनहुँको दमौलीस्थित खुला मैदानमा आइतबार अवतरण गरिएको हेलिकप्टर । सिन्धुलीबाट गाडीमा ल्याइएको एक महिलाको शव म्याग्दीको बेनी लैजान हेलिकप्टर आएको हो । तस्बिर : कृष्ण न्यौपाने-रासस
तुलसीपुर, २० भदौः दाङको बबई गाउँपालिकामा अवस्थित पुरन्धारा झरना । तस्बिर : दीपक बोहरा-रासस
नवलपुर, १९ भदौ: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित किसान मार्टको उद्घाटन । किसान उपभोक्ता सहकारी संस्थाले सञ्चालनमा ल्याएको मार्ट रू छ करोडको लागतमा निर्माण भएको
हेलम्बु, १९ भदौ: शनिबार हेलिकप्टरबाट देखिएको मेलम्ची खोलाको दृश्य । –तस्वीर : नारायण ढुङ्गाना-रासस
एजेन्सी, १८ भदौ । यौन उत्पीडनसँग जोडिएका टर्र्कीका एक मुस्लिम धार्मिक नेता अदनान ओकतार इस्ताबुंललाई एक अदालतले १ हजार ७५ वर्षको सजाय सुनाएको छ । मिडिया रिपोर्टको अनुसार अदनानमाथि यौन
एजेन्सी, १५ भदौ । अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकाको अन्तिम टोलीको बिदाईसँगै तालिवान समूहले खुशीयालीमा हवाई फायर र रातभर हल्ला गरेका छन् । अमेरिकी समूहले पूर्णरुपमा अफगानिस्तान छाडेपछि तालिवानीहरु खुशी भएका
डोटी, १५ भदौ: डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीस्थित कालीज बहुउद्देश्य फार्मभित्र पसेको चितुवाले मारेको कालीज । फार्ममा सोमबार पसेको चितुवाले १४० कालीज मारेको छ । एउटा कालीजको रु तीन हजार ५००
काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल उपचार गरेर स्वदेश फर्किएका छन् । भारतमा झण्डै अढाई महिना उपचार गरेर खनाल आज स्वदेश फर्किएका हुन् ।
नुवाकोट, १३ भदौः भूकम्पले क्षति पु¥याएको नुवाकोटको विदुर नगरपालिका–२ मा पुनःनिर्माणका क्रममा रहेको ऐतिहासिक नुवाकोट दरबारलगायत भैरवीदेवी र तलेजु मन्दिर क्षेत्र । -तस्बिरः पेमा लामा-रासस