Logo
फोटो फिचर

म पनि युवा नै छु है भाई हो : कमल थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ असार । राप्रपाका अध्यक्ष कमल थापाले आफूपनि युवा नै रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत थापाले ‘हल्का रमाईलो’ भन्दै आफू युवा नै रहेको

विस्तृत पढ्नुहोस
रोपाइँका लागि धानको बीउ उखेल्दै(फोटोफिचर)

६ असारः रोपाइँका लागि शुक्लाफाँटा नगरपालिका –२, रानीपुर र कैलालीका किसानले धानको बीउ उखेल्दै। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/ दुर्गा देवकोटा-रासस

काजी कालु पाँडेको समाधिस्थलमा योगेश दम्पत्ति

काठमाडौं, ५ असार । नेकपा (एमाले) का नेता योगेश कुमार भट्टराई र उनकी श्रीमती आज काठमाडौंको दहचोकस्थित् कालु पाँडेको समाधिस्थलमा पुगेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफू र श्रीमती आज

बाढीको बितण्डा (फोटोफिचर)

काठमाडौं, २ असार । देशका विभिन्न भू-भागमा बाढीले बितन्डा मच्चाएको छ । जनधनको क्षति पुगेको छ । सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बढी क्षति पुगेको छ । अविरल वर्षाका कारण आएको बाढीले

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजार(फोटोफिचर)

काठमाडौँ, १ असार: कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार तरकारी खरिद गर्दै उपभोक्ता । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न

सेतीवेणी बजार डुबान(फोटोफिचर)

पर्वत,१ असारः कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि डुबानमा परेका पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित सेतीवेणी बजार । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा-रासस

यार्सागुम्वा सङ्कलनका लागि पाटनमा पुगेका स्थानीयवासीहरु(फोटोफिचर)

जाजरकोट, २९ जेठ: यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रका पाटनमा पुगेका स्थानीयवासीहरु । तस्वीर : हेमन्त केसी, रासस

आकस्मिकरुपमा अवतरण गरेको हेलिकोप्टर

शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा खराब मौसमका कारण आकस्मिकरुपमा सकुसल अवतरण गरेको कैलाश एयरलायन्सको हेलिकोप्टर । काठमाडौँबाट बिरामी लिनका लागि महेन्द्रनगरको महाकाली अस्पतालका लागि आएको हेलिकोप्टर अत्याधिक बर्षाका कारण आकस्मिकरुपमा अवतरण भएको

नवनियुक्त ८ मन्त्रीहरुको सपथ (फोटोफिचर)

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा थपेका ८ जना मन्त्री तथा राज्यमन्त्रीको सपथ भएको छ । आज राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुको सपथ भएको हो । सपथ लिनेहरुमा

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीलगायत विशेष समारोहमा सहभागी (फोटोफिचर)

काठमाडौँ १५ जेठ: राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिेनालगायत १४औँ गणतन्त्र दिवसको अवसरमा शनिबार भद्रकालीस्थित सैनिक मुख्यालयमा आयोजित विषेश

शक्तिशाली चक्रबातको असरले देखिएको उपत्यका(फोटोफिचर)

काठमाडौँ, १३ जेठ: काठमाडौँको हलचोकबाट बिहीबार देखिएको उपत्यकाको दृष्य । बङ्गालको खाडीमा आएको शक्तिशाली चक्रवातको असरले केही दिनदेखि उपत्यकामा पानी परेको छ । –तस्वीर : रोशन सापकोटा-रासस

बादललाई पराजित गरेका डा. खिमलाल देवकोटा प्रचण्ड निवासमा, प्रचण्डले दिए बधाई

काठमाडौं, ११ जेठ । बाग्मती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गरेका डा. खिमलाल देवकोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । आज

Screenshot