दमौली, १३ भदौ: बाघको छाला, हड्डीलगायत सामग्रीसहित पक्राउ परेका तीन युवालाई आइतबार सार्वजनिक गर्दै तनहुँ प्रहरी । उनीहरुलाई शनिबार व्यास नगरपालिका–५ बाट पक्राउ गरिएको हो
मनाङ, १३ भदौ: मनाङको नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला । -तस्वीर : नविन लामिछाने-रासस
सप्तरी, १२ भदौ: सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ कट्टी टोलस्थित सङ्गीता कृषि फर्ममा बिजुलीको तार सर्ट भई लागेको आगो । बाटो नहुँदा आगो नियन्त्रण गर्न बारुणयन्त्र घटनास्थल पुग्न सकेको छैन ।-तस्विर
काठमाडौँ, १२ भदौ: योङ कम्युनिष्ट लिग (वाइसिएल) ले शनिबार आयोजना गरेको राष्ट्रिय भेलाको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बाट उद्घाटन । –तस्वीरः प्रदीपराज वन्त-रासस
काठमाडौं, १२ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व जनमुक्ति सेनाका लडाकुहरुसँग भेटवार्ता गरेका छन् । पार्टी कामको सिलसिलामा धनगढी पुगेका
कञ्चनपुर, १२ भदौ: पुनर्वास नगरपालिका– ५ स्थित सिमरीमा दोदा नदीको बढीले डुबानमा पारेको हुलाकी राजमार्गमा स्थानीय बासिन्दालाई तार्दै गरेका सशस्त्र प्रहरी । नदीको बाढीले सडकसहितको बस्ती डुबानमा पारेपछि ६० घरपरिवारलाई
कञ्चनपुर, १२ भदौ: कैलालीको चिसापानीस्थित वर्षाका बेला हुस्सुले ढाकेको कर्णाली नदी ।- तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस
ताप्लेजुङ, १२ भदौ: ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी । सोदु पोखरी नजिकै रहेको भुत पोखरीलाई धार्मिक हिसाबले समेत महत्वपूर्ण रुपमा लिने गरिएको छ । तस्वीर :
एजेन्सी, ११ भदौ । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ भने घाइतेको संख्या १५० भन्दा बढी पुगेको छ । बिहीबार अफगानी
काठमाडौँ, १० भदौः प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सिंहदरबारमा बिहीबार बसेको बैठक । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा नेपालमा कोरोना खोपको भण्डारण विषयक छलफल गर्दै ।
सिमकोट, १० भदौ: नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको सिमकोट पुग्नुभएका चर्चित धार्मिक सद्गुरु (जग्गी वासुदेव) । तस्वीर : दाने बोहरा-रासस
काठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । आयोग कार्यालयका सचिव सुरेश अधिकारीले नेपाल नेतृत्वको दललाई आज प्रमाणपत्र