Logo
रोचक तथा घोचक

एयर इन्डियाको विमान पुलमुनी अड्किएपछि… (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १९ असोज । यो एयर इन्डियाको विमान हो । विमान सडकमा गुड्दै गर्दा पुलमुनी अड्किएको छ । यो भिडियो भाइरल भएको छ । विमान

विस्तृत पढ्नुहोस
दुई छोरीको मृत्यु भएको दुई वर्षपछि त्यही दिन जुम्ल्याहा सन्तानको जन्म

काठमाडौं, असोज १८। भारतको विशाखापट्टनमस्थित भाग्यलक्ष्मीको घरमा नातेदार, छिमेकी र पत्रकारहरूको भिड लागेको छ। जुम्ल्याहा बच्चा जन्माएपछि उनी चर्चित बनेकी हुन्। ‘मेरा बच्चाहरूले पुनर्जन्म लिएको मलाई विश्वास छ। होइन भने

प्रेमीसँग विवाहका लागि शाही हैसियत त्याग्दै जापानी राजकुमारी

काठमाडौं, असोज १७ । जापानी राजकुमारी माकोले सर्वसाधारण नागरिकसँग विवाह गर्नका लागि शाही हैसियत त्याग्ने घोषणा गरेकी छन्। जापानमा केही वर्षयता यो प्रेम सम्बन्ध विवादित बने पनि उनले पूर्व सहपाठी

सुतेको बेला आमाको मृत्यु भएपछि फ्रान्समा दुई बालिका लामो समय शवसँगै बिताएको पुष्टि

काठमाडौं, असोज १७ । उत्तरपश्चिमी फ्रान्समा अचानक मृत्यु भएकी आमाको शव लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अभियोजनकर्ताले बताएका छन् । “शान्त

रक्सी छाडेपछि पेजकिला निल्ने लत, डाक्टरले पेटबाट निकाले एक केजी किलाकाँटा

एजेन्सी, १६ असोज । लिथुवानियाका एक व्यक्तिले रक्सी त्यागे । तर, उनलाई फलामका किलाकाँटा र पेच निल्ने लत लाग्यो । एक महिना देखि पेजकिला निल्न थालेका ती व्यक्तिको स्वास्थ्यमा समस्या

रातभर मुर्दाघरमा राखेको महिला बिहान जिउँदै बाहिर निस्केपछि…

एजेन्सी, १५ असोज । मृतक घोषणा गरेको व्यक्तिलाई कसैले जिउदै देख्दा कस्तो महसुस गरिन्छ त्यो सोच्न पनि सकिदैन । तर, रुसमा डाक्टरहरुले मृतक घोषणा गरेकी एक महिला मुर्दाघरबाट जिउदै बाहिर

लागुऔषध सप्लाई गर्ने बिरालो हिरासतबाट भागेपछि प्रहरीले अनुसन्धान गर्दै

एजेन्सी, १२ असोज । हामीले आजसम्म कुख्यात अपराधीहरुले मात्र लागुऔषध सेवन र ओसार पोसार गरेको थाहा पाएका थियौ । तर, श्रीलंकामा प्रहरीले २ ग्राम हेरोइन, २ वटा सिमकार्ड र एक

१२ कक्षाका युवकले बनाए बाँसको मोवाइल ट्रायपड

एजेन्सी, ११ असोज । प्रत्येक मानिसमा एक न एक क्षमता हुन्छ । कसैको बाहिर देखिन्छ भने कसैमा लुकेको प्रतिभा हुन्छ । पन्जाबमा एक युवकले बाँसबाट मोबाइलको लागि ट्रायपड बनाएका छन्

मोडलको कपाल गलत तरिकाले काटेपछि सैलुनले तिर्यो २ करोड जरिवाना

काठमाडौं, ८ असोज । एक सैलुनको गलत तरीकाले ग्राहकको कपाल काट्दा २ करोड रुपैयाँ जरिवाना तिर्न परेको छ । राष्ट्रिय उपभोक्ता विवाद निस्तारण आयोगले सैलुनलाई मोडेललाई २ करोड रुपैयाँ जरिवाना

छापा मार्न गएको टिममाथि भालेको आक्रमण, एक प्रहरीको मृत्यु

एजेन्सी, ४ असोज । प्रहरीले अपराधी समात्नको लागि ज्यान जोखिममा राखेका त सुनैको छौ  । तर, फिलिपिन्समा अवैध खेलमा छापा मार्दा कुखुराको भालेले प्रहरीमाथि आक्रमण गर्दा एक प्रहरीको मृत्यु भएको

पाँच वर्षीया बालिका ‘स्पाइडर गर्ल’

एजेन्सी, ४ असोज । भारतमा पाँच वर्षीया बालिका स्पाइडर म्यान जस्तै भित्तामा चढ्न सफल भएकी छिन् । उनले सामाजिक सञ्जालमा स्पाइडर म्यान जस्तै भित्ता चढेको भिडियो पोस्ट गरेकी हुन् ।

पहिला पागल भएकी यी युवती बनिन् सफल मोडल

एजेन्सी, ३ असोज । कोही–कोही मानिसको भाग्य चाँडो खुल्छ भने कसैको पछि । अमेरिकामा एक २४ वर्षीया युवतीको जीवनमा पनि त्यस्तै भएको छ । युवतीको नाम लुसी डासन हो ।