Logo

एयर इन्डियाको विमान पुलमुनी अड्किएपछि… (भिडियोसहित)



एजेन्सी, १९ असोज । यो एयर इन्डियाको विमान हो । विमान सडकमा गुड्दै गर्दा पुलमुनी अड्किएको छ । यो भिडियो भाइरल भएको छ ।

विमान पुरानो भएपछि विक्री भएको हो । क्रेताले विमानलाई सडकमार्ग हुँदै लाने क्रममा पुलमुनी अड्किएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot