Logo
विशेष

टीआरसी विधेयकलाई सत्तापक्ष र प्रतिपक्षको विषय बनाइनु हुँदैन, यो सिँगो देशको साझा विषय होः महेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ साउन । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले टीआरसी विधेयकलाई सत्तापक्ष र प्रतिपक्षको विषयका रुपमा लिन नहुने बताएका छन् । आज

विस्तृत पढ्नुहोस
पूर्व सहमति उल्लंघन गर्दै जब बागमतीका मुख्यमन्त्री लामाले ४ मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाए…

काठमाडौं,११ साउन । देश संघीयतामा गएपछि पहिलो पटक बागमती प्रदेशको मुख्यमन्त्रीसहित सत्ताको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेसमा आफ्नै गुटका कारण अर्को लफडा सुरु भएको छ । संस्थापन र इतरसमूहबीच

प्रधानमन्त्री ओलीलाई माओवादी नेताको प्रश्नः ‘राष्ट्रिय सहमतिको सरकारको मुद्दा के हो ?’

काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले संक्रमणकालीन न्यायका बाँकी कामहरु निश्कर्षमा पुर्याउनु सबै दलहरुको दायित्व भएको बताएका छन् । आज (शुक्रबार)

राष्ट्र बैंकको बोर्ड बैठकबाट मौद्रिक नीति पारित, केहीबेरमा सार्वजनिक गरिने

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित मौद्रिक नीति अनुमोदन गरेको छ । आज (शुक्रबार) विहान बसेको बोर्ड बैठकले मौद्रिक नीति पारित

खिइँदै गएको माधव नेपालको पार्टी आफैं फुट्छ, एमालेले फुटाउनै पर्दैनः प्रदीप ज्ञवाली

काठमाडौं, ११ साउन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) को भविष्य नरहेको दाबी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग

आफूनिकट राजकुमारलाई दलको नेता बनाएर मन्त्री बनाउने रेशमको प्रयासमा ‘ब्रेक’,प्रदेश सभाले दिएन मान्यता

काठमाडौं,११ साउन । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस भएको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछि दल नेता फेर्ने निर्णय असफल भएको हो

कांग्रेस-एमाले गठबन्धन सरकार प्रधानमन्त्री ओलीकै कारण ढल्छः मेटमणि चौधरी (भिडिओसहित)

काठमाडौं, ११ साउन । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकार चार महिनाभित्र ढल्ने दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्

टीआरसीमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी

काठमाडौं,११ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित कार्यदलको बैठक अहिले बसिरहेको छ। सिंहदरबारमा

कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले आजै राजीनामा बुझाउने

काठमाडौं,११ साउन । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ। कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने

अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !

दोधारा चाँदनी (कञ्चनपुर), ११ साउन । अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, साउन ११ । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्र्तगत अहिले बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैकठमा नेपालको बाल सुधारगृहमा

नेसनल प्याब्सन भक्तपुरको हिज्जे प्रतियोगितामा मदरल्याण्ड प्रथम

काठमाडौं, १० साउन । नेसनल प्याब्सन भक्तपुरअन्तर्गतको कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं.२ मा रहेको ऋतम्भरा पाठशालाको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरुबीचको