Logo
विशेष

प्रधानमन्त्री ओलीको घाउ निको हुन समय लाग्ने, मिर्गौला प्रत्यारोपण नेपालमै गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाईटिसको शल्यक्रिया भएपछि उनी यतिवेला आराम गरिरहेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्रीले हिजो साँझ मन्त्रिपरिषद बैठक

विस्तृत पढ्नुहोस
रंगशालामा भीड नियन्त्रण गर्न प्रहरीको लाठीचार्ज, पत्रकारमाथि कुटपिट

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा फुटबल खेल शुरु हुनुभन्दा चार घन्टा अगावै ठूलो भीड जम्मा भएको छ । मंगलबार विहानैबाट

राष्ट्रियसभा सदस्यको चुनाव माघ ९ मा हुने

काठमाडौं, २३ मंसिर । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि गर्नुपर्ने चुनावका लागि माघ ९ गते प्रस्ताव गरेपछि सरकारले त्यस अनुसारको निर्णय गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री

नेकपा सचिवालय बैठक सम्पन्न, स्थायी समिति बोलाउने निर्णय

काठमाडौं, २३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले पार्टीको स्थायी समितिको बैठक

माधव नेपाल भेट्न घरमै पुगे भारतीय राजदुत, कारण यस्तो

काठमाडौं, २३ मंसिर । नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई भेटेका छन् । नेता नेपालको कोटेश्वरस्थित् निजी निवासमा पुगेर राजदुत

आयोगद्वारा राष्ट्रियसभाको निर्वाचनबारे दलसँग परामर्श

काठमाडौँ, २३ मङ्सिर । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त पदका लागि हुने निर्वाचनका बारेमा राजनीतिक दलसँग परामर्श गरेको छ। आज (सोमबार) आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न दलका नेताहरुसँग

लक्ष्मणलाल कर्णको गाडीले ठक्कर दिँदा मोटरसाईकल चालक गम्भीर घाईते

कानूनअनुसार नै कारबाही गरिने काठमाडौं, २३ मंसिर । सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बिहान सवा ११ बजे गलत

१३ औं साग : नेपाली पुरुष क्रिकेट टिमले काश्य पदक जित्यो

काठमाडौं, २३ मंसिर । काठमाडौंमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली पुरुष क्रिकेट टिमले काश्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले काश्य पदक

कानून अभावमा आमाको पहिचानबाट नागरिकता लिन नपाएको गुनासो

काठमाडौं, २२ मंसिर । नेपाली नागरिक भएर पनि नागरिकताबाट वञ्चित भएकाले तत्काल नागरिकतासम्बन्धी कानून बनाउन माग गरेका छन् । आमाको वंशजको नागरिकता भए पनि नागरिकतासम्बन्धी आवश्यक कानून अभावमा आमाको पहिचानबाट

खाल्डाखुल्डी तत्काल पुर्न मन्त्री नेम्वाङको निर्देशन

काठमाडौं, २२ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पृथ्वीराजमार्ग र त्रिभुवन राजपथका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । आज सडक डिभिजन भरतपुरका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री नेम्वाङले

सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्छौं : प्रचण्ड

काठमाडौं, २२ मंसिर। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ रहेको

‘कांग्रेस नेतामा नैतिकता छैन, भारतले प्रतिवेदन नबुझे गम्भीर अवस्था आउँछ’

काठमाडौं, २२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कांग्रेसका नेताहरुमा नैतिकता र मानवीयता नभएको भन्दै