Logo
विशेष

भारतप्रति विप्लव समूहको कडा नीति, ‘सीमा बचाऊ अभियान’ को नक्शा बोकेर आन्दोलनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ मंसिर । सरकारले जुन समूहमाथि कडा नीति लिदै आएको छ त्यो समूह विरोध प्रदर्शनमा उत्रिने भएको छ । त्यो पनि सीमा अतिक्रमणविरुद्ध ।

विस्तृत पढ्नुहोस
थवाङको वडाध्यक्षमा नेकपा विजयी

रोल्पाको थवाङ गाउँपालिका १ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका जनकबहादुर बुढा विजयी भएका छन् । १४ मंसिरमा भएको मतगणनामा बुढाले १७४ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी कमल रोकाले २६ मत प्राप्त

मतदाताको उत्साह हेर्दै प्रमुख आयुक्त, आजबाटै मतगणना सुरु

रमेश गिरी : काठमाडौं, १४ मंसिर । जारी उपनिर्वाचनका क्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रदेखि मतगणनास्थलसम्मको अनुगमन गर्नुभएको छ । भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को

देशभरि शान्तिपूर्ण मतदान जारी, अहिलेसम्म एक तिहाई मत खस्यो

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन् । कूल ३७ जिल्लामा ५२ रिक्त पदका

कस्ले पड्कायो मतदानस्थल नजिक बम ?

कास्की, १४ मंसिर । मतदानलाई प्रभावित गर्ने उद्देश्यले जिल्लाको शान्ति मावि मतदान केन्द्र नजिक बम बिष्फोट भएको छ । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचत अन्र्तगत मतदान

देशका विभिन्न क्षेत्रमा मतदान शुरु

काठमाडौं, मंसिर १४ । विभिन्न रिक्त पदका लागि हुन लागेको उपनिर्वाचनको मतदान शुरु भएको छ । देशका विभिन्न क्षेत्रमा कुल ५२ पदका लागि मतदाताहरूले मतदान गर्दै छन् । मतदानका लागि

भ्रमण वर्षमा भिडियो च्यालेञ्ज प्रतियोगिता हुने

काठमाडौं, १३ मंसिर । नेपाल भ्रमण वर्ष २०२० एक महिनापछि शुरु हँुदैछ । अङ्ग्रेजी वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने सरकारी

भोलि उपनिर्वाचन : ५२ पदका लागि भिडन्त

काठमाण्डौ । प्रतिक्षाको घडी लगभग सकिएको छ । सन्दर्भ हो, उप निर्वाचनको । भोलि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रचण्डले आइसीयूमा प्रधानमन्त्री ओलीलाई भेटे

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रचण्डले ओलीलाई आइसीयू कक्षमा

नक्कली कागजात बनाउने तीन पक्राउ

काठमाडौं, १३ मंसिर । नक्कली सरकारी कागजात बनाउने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ । प्रहरीले सुरक्षा निकायका सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रलगायत

नेपाल नागरिक समाजद्धारा भ्रष्टाचार विरोधी देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, १३ मंसिर । नेपाल नागरिक समाजले भ्रष्टाचारविरोधी देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरी भ्रष्टाचारविरोधी आन्दोलनको घोषणा गरेको हो । कार्यक्रममा बोल्दै

चीन जाने खुलासा गर्दै प्रचण्डले भने-वार्ता र संवादबाट देशको भूमी रक्षा

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् । प्रचण्ड आफैले चीन जाने खुलासा गरेका हुन् । नेपाल चीन मिडियो फोरमद्धारा शुक्रबार राजधानीमा आयोजित