काठमाडौँ, १७ कात्तिक : आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक आजदेखि काठमाडौँमा प्रारम्भ भएको
काठमाडौं, १७ कात्तिक । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठपर्व समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई
काठमाडौं, १६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीले कास्की २ मा पूर्वमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा सचिवालय बैठकले शनिबार विद्याको नाम टुंगो लगाएको
काठमाडौं, १६ कात्तिक । आज देशभरि हर्षोल्लासका साथ छठीमाताको पूजा गरेर मनाईदैछ । विभिन्न नदि, खोला, पोखरीमा पूजा घाट बनाएर पूजाअर्चना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको कमल पोखरीमा
काठमाण्डौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अतिक्रमणमा परेको सार्वजनिक जग्गा सरकारलेल फिर्ता ल्याउने बताएका छन् । कामनपा वडा नम्बर ४ धुम्बाराहीमा धन्मन्तरी पार्कको शनिबार उद्धघाटन गर्दै रक्षामन्त्रीसमेत रहेका पोखरेलले देशभर अतिक्रमणमा
भक्तपुर, १६ कात्तिक । प्रतिनिधिसभाका सांसद एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेतले आफूले सरकारी सेवा सुविधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का
काठमाडौं, १६ कात्तिक । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको
काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पार्टीको विधानअनुसार पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको
काठमाडौ, १५ कात्तिक । १२ वर्षअघि रौतहटको राजपुरस्थित फर्दवामा भएको बमकाण्डका अभियुक्त निलम्बित सांसद मोहमद अफताब आलमलाई आजीवन कारबासको सजाय मागसहितको अभियोगपत्र दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले
काठमाडौं, १५ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध लागेको जर्बजस्ती करणी उद्दोगको अभियोग अस्वीकार गर्दै बयान दिएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंको बन्द इजलाशमा बयान दिदै उनले आफूमाथि
काठमाण्डौ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा छन् । निर्वाचन गराउने जिम्मा पाएको निर्वाचन आयोग पनि यतिबेला निकै व्यस्त छ । सहज रुपमा उपनिर्वाचन