Logo
विशेष

सम्पत्ति शुद्धीकरणमा सरकारले आँखा चिम्लियो !

साउन १९, काठमाण्डौ । कालो धनलाई सेतो बनाउने काममाथि सरकारले निगरानी राख्न सकेको छैन । नेपालमा हुँदै आएका कालो धन्धा नियन्त्रण गर्न नसके विभिन्न अन्तराष्ट्रिय

विस्तृत पढ्नुहोस
हामी छलफलमा छौं, भोलि सदन सुचारु हुन्छ भन्ने विश्वास लिएका छौं : प्रमुख सचेतक गुरुङ

काठमाडौं, १९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले भोलि संसद सुचारु हुने स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा

नेपालबाट विदेशीले किन्न थाले नक्कली प्रमाणपत्र

रिपोर्टर्स नेपाल खोज । नेपालीहरुले भारतलगायत विदेशका विभिन्न विश्वविद्यालयबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर जागिर खाएको घटना भइरहेकै हो । तर, विदेशीले नेपालबाट नक्कली प्रमाणपत्र लगेर जागिर खान थालेको तथ्य खुलेपछि

राजस्व संकलन तीन वर्षयता उत्साहजनक छैन् : अर्थमन्त्री खतिवडा

काठमाडौं, १९ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहेपनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको पनि स्पष्ट

प्रधानमन्त्री ओली सिंगापुर उड्दा जे देखियो (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज राति सिङ्गापुरतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर

संक्रमणकालिन न्यायका कारण ठूला नेता संकटमा

साउन १९, काठमाण्डौ । संक्रमणकालिन न्याय निरुपण अन्योलमा परेको छ । जसले गर्दा बेलाबेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाले आपत्ती जनाउँदै आएका छन् । अन्तराष्ट्रिय शक्तिहरुको चलखेलसमेत हुने गरेका छ

युरापेली लगानी नेपाल भित्र्याउन शेखर कोइरालाको आग्रह

ईटाली (रोम), १८ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं युरोपेली क्षेत्रीय बैठक इटालीको राजधानी रोममा आजदेखि सुरु भएको छ । नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त

सार्वजनिक सम्पति कब्जा गर्नेहरू अपराधी हुन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, १८ साउन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पति कब्जा गर्नेहरू सामाजिक अपराधी भएको भन्दै तिनीहरुको विरुद्धमा सबै सचेत नेपाली नागरिक एकजुट हुनुपर्ने बताएका छन् । शनिबार बौद्ध रामनगरस्थित लाखेपोखरी

ओलीले सिङ्गापुरमा चिनियाँ नेताहरुसँग भेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जाँदैछन् । प्रधानमन्त्री आज राति त्यसतर्फ प्रस्थान गर्दैछन् । उनको सिंगापुर भ्रमण स्वास्थ्य परीक्षणमा मात्रै केन्द्रित नरहेर केही

फाष्ट ट्रयाकको डिपिआरमै समस्या

–नारायणप्रसाद न्यौपाने : नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समयमा स्वीकृत नभएका प्रति चासो (कन्सर्न) व्यक्त गरेको छ । रक्षा मन्त्रालय र

राष्ट्रिय परिचय पत्र वितरण प्रक्रिया अन्योल

साउन १७, काठमाण्डौ । राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने काममा ढिलासुस्ती भइरहेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ । कात्तिक १५

हरेक सरकारी कर्मचारीले अब राष्ट्रिय पोशाक लगाउनुपर्छ : ऋषि धमला

काठमाडौं, १७ साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषिराज धमलाले राष्ट्रिय पोशाकको महत्व र प्रभावको बारेमा प्रकाश पारेका थ्एि । शुक्रबार ललितपुरको लगनखेलमा आयोजित ‘औपचारिक