Logo
विशेष

कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीमा ओली प्रमुख अतिथि

काठमाडौं, ८ पुस  : नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीमा एमाले अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि बनाइएको छ । नेपाली कांग्रेसले बिपी

विस्तृत पढ्नुहोस
‘मोदीको फोनले नेपाल–भारत सम्बन्धमा अविश्वास हट्यो, उतारचढावको च्याप्टर पनि क्लोज भयो’ : सचिव प्रदिप ज्ञवाली

काठमाडौं, ८ पुस । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अबको तीन हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले अबको सरकारको पहिलो प्राथमिकता नै मुलुकको

मोदीको एक कल फोनपछि ओलीको मन परिवर्तन

काठमाडौं, ८ पुस । नेपालमा हालै सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको परिणाम आएको १५ दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन जना शीर्षस्थ नेता प्रधानमन्त्री समेत रहेका कांग्रेस

४७ सालको संविधानअनुसार ल्याइएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश पारित हुनै सक्दैन : एमाले नेता पौडेल

८ पुस, काठमाण्डौ । नेकपा एमालेका नेता विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसँग बाझिने अध्यादेश राष्ट्रपतिकहाँ पठाएकाले विवाद भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै

विधेयकसम्बन्धी विवाद केही दिनभित्रै सुल्झिएर नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्छ : कानुनमन्त्री थापा

८पुस, काठमाण्डौ । कानुनमन्त्री यज्ञबहादुर थापाले अध्यादेशमा सहमति जुटेन वा नजुट्ने भन्ने कुरा गौण भएको भन्दै संविधान अनुसार ल्याइएको अध्यादेश स्विकृत हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली

प्याकेजमै सहमति प्रयास

काठमाडौं ८ पुस । सरकारले राष्ट्रियसभा निर्वाचन अध्यादेश, प्रदेशको अस्थायी मुकाम घोषणा र प्रदेश प्रमुख नियुक्तिलगायत विषय राजनीतिक सहमतिका आधारमा टुंग्याउन गृहकार्य थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन अध्यादेशसहित

प्रदेशसभा समानुपातिक निर्वाचनः सिट संख्या सार्वजनिक

काठमाडौँ, ७ पुस (रासस) : निर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको

एमाले बैठक : सरकार गठन र पार्टी एकीकरणमा जोड

काठमाडौँ, ७ पुस (रासस) : नेकपा (एमाले) स्थायी कमिटीको बैठकले नयाँ सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिँदै यथाशीघ्र छिटो निष्कर्षमा पु¥याउने निर्णय गरेको छ । निर्वाचनपछि नयाँ

किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयो : सिंह

काठमाडौँ, ७ पुुस (रासस) : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसका संस्थापक नेता स्व कृष्णप्रसाद भट्टराई (किसुनजी)ले देखाएको बाटो काँग्रेसले भुल्दै गएको बताउनुभएको छ । किसुनजी अध्ययन केन्द्रले स्व

गगनलाई काउन्टर दिँदै महेन्द्रले थाले देउवा बलियो पार्ने अभियान

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसभित्र अहिले गुट उपगुटका गोप्य बैठकहरु बसिरहेका छन् । निर्वाचनमा पार्टीले व्यहोरेको हारको दोष एकतर्फी रुपमा पार्टी सभापति शेरबहादुर देउवालाई मात्रै थोपरेपछि त्यसलाई काउन्टर दिन

कांग्रेस नेताहरुसँग राष्ट्रपतिले भनिन्,‘अब म छिट्टै निर्णय गर्छु’

काठमाडौं, ७ पुस । राष्ट्रिय सभासम्बन्धी अध्यादेश वारेको विवाद सल्झाउन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी छिन् । शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा भएको छलफलमा कांग्रेस नेताहरुले सरकारले

कालिकोटमा प्रहरी र म्यादीबीच झडपः गोली लागेर एकजनाको मृत्यु

कालिकोट, ७ पुस । जिल्लाको सदरमुकाम मान्ममा नेपाल प्रहरी र म्यादी प्रहरीबीच भएको झडपमा परि एकजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर शान्नि त्रिवेणी गाउँपालिका ५ तिकुवा निवासी