काठमाडौं, २३ बैशाख । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पार्टी र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमको एकता कार्यक्रममा काँग्रेस नेता दमननाथ ढुंगाना पनि उपस्थित
काठमाडौं, २२ बैशाख । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गर्न लागिएको स्पष्ट पारेका छन्। संयोजक भट्टराईले भोली (सोमबार)
‘प्रतिपक्षमा बस्दैमा सरकारको विरोध नगरौं, राम्रा कामको समर्थन गरौं’ काठमाडौं, २२ बैशाख । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले सरकारको नीति तथा कार्यक्रम सम्बोधनको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु
काठमाडौँ, २२ वैशाख : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सुनौलो भविष्यका लागि समयबद्ध तालिकाअनुसार काम गर्न जरुरी भएको बताउनुभएको छ । काङ्ग्रेस पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनको
लालकिशोर साह, मेयर–जनकपुर उपमहानगरपालिका जनप्रतिनिधि भएर आएको लगभग दुई वर्ष पुग्न लागिसकेको छ । सुरुमा हामीलाई प्रर्याप्त कानुनहरू नहुँदा कामकारबाही गर्न गाह्रो भइरहेको थियो । तैपनि, जनतामा गरिएको वाचाबन्धनअनुसार काम
–नारायण अधिकारी : आज मातातीर्थ औँशी । बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित
काठमाडौं, २० बैशाख । रिपोर्टर्स क्लब नेपालले प्रदान गर्ने वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका बरिष्ठ सहायक उप–सम्पादक राजेश मिश्र पुरस्कृत भएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको काठमाडौंस्थित्
काठमाडौं, १९ बैशाख । नेपाल प्रहरीका एसएसपी विश्वराज पोखरेल डिआइजीमा सिफारिस भएका छन्। २०४९ चैतको आफ्नो ब्याचबाट डिआइजीमा सिफारिस हुने पोखरेल एक्ला हुन्। लागुऔषध विभागमा कार्यरत एसएसपी पोखरेलको नाम काभ्रेमा
काठमाडौँ, १९ वैशाख : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानमा भएको सुन्दर पक्षको कार्यान्वयन गर्नु नै आजको सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभएको छ । फ्रिडम फोरमले २६औँ अन्तर्राष्ट्रिय
काठमाडौँ, १९ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी आज स्वदेश फर्कनुभयो ।उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा
काठमाडौं,१८ बैशाख । बुधबार देशैभरी विविध कार्यक्रम गरी श्रमिक दिवस मनाइएको हो। श्रमिक दिवसकै अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले
काठमाडौं, १८ बैशाख । जनमत पार्टीका अध्यक्ष सीके राउतले शिक्षित युवाहरु नभएकै कारण स्थानीय तहमा बजेटको सदुपयोग हुन नसकेको पनि स्पष्ट पारे । उनले सबै स्थानीय तहमा शिक्षित युवाहरुकै अभावमा