काठमाडौँ, १० माघ : गृहमन्त्री रामबहादुर थापाले मुलुकको विकासका लागि सबै जातजातिको भूमिका बराबर रहेको बताउनुभएको छ । खड्गी राष्ट्रिय समाजले आज यहाँ आयोजना गरेको
काठमाडौँ, १० माघ । उपत्यका ट्याक्सी ब्यवसायी संघ तथा चालक सेवा जमाजको उद्घाटन तथा ट्क्याक्सी ब्यवस्थापन बिषयमा आज बृहत अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । राजधानीको भृकुटी मण्डपमा ट्याक्सीको बिशेष
काठमाडौं, १० माघ । सरकारी चिकित्सक संघ नेपालले सत्याग्रही डा गोविन्द केसीसंग भएका सहमति कार्यान्वयन गर्न आग्रह गरेको छ । बिहीबार बिहान विज्ञप्ति जारी गर्दै संघले गुणस्तरिय चिकित्सा शिक्षाको सर्वसुलभताको लागि
माघ १०, काठमाण्डौ । डा. गोविन्द केसी अनसन बसेको १६ दिन पुगेको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा आफू र सरकारबीच भएको सम्झौताबमोजिमको व्यवस्था हुनुपर्ने केसीको माग छ । तर
काठमाडौं, ९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट
काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितिको आयोजनामा राजधानीको माईतिघरबाट विरोध प्रदर्शन सुरु
कावासोती,९ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । काठमाडौंबाट भैरहवाका लागि छुटेको लु १ ख ८७९७ नंको बस
माघ ९, काठमाण्डौ । राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांकअनुसार २०७५ मंसिरदेखि पुस २६ सम्ममा ३ सय ३४ जना
काठमाडौं, ८ माघ । सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा तनहुँ र बाँकेमा सञ्चालित दुई अस्पताललाई बन्द गर्ने निर्णय गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु रोष्टम घेरेका थिए ।
काठमाडौं, ८ माघ । गोङ्गबुको एक होटलभित्रै गोली चलेको छ। होटल लक प्रालिको रुम नम्बर १०२ मा मंगलबार साँझ गोली चलेको हो। उक्त कोठामा शंकास्पद गतिविधि भइरहेको थाहा भएपछि सादा
पूर्णप्रसाद न्यौपाने : ओखलढुंगा, ८ माघ । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट भएको छ । सोमबार बिहान ११ बजे नेविसंघको १२औं जिल्ला अधिवेशन उद्घाटनको कार्यक्रम थियो ।
काठमाडौँ, ८ माघ । प्रचण्ड बुहारी समेत रहेकी खानेपानी तथा सररफाई मन्त्री विना मगर भाइरल ज्वरोबाट प्रभावित भएपछि अस्पताल भर्ना भएकी छन् । उनको सुमेरु अस्पतालमै उपचार भैरहेको छ। अहिले