Logo
विशेष

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सहमति खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री देउवा

धनगढी, २८ पुस (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताउनुभएको

विस्तृत पढ्नुहोस
नेपाल टेलिभिजनले राष्ट्रियस्तरमा अग्रणी भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री

धुलिखेल, पुस २८ (रासस) : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्पूर्ण नेपाली जनताको चाहनानुरुप नेपाल टेलिभिजनले राष्ट्रियस्तरमा अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कर्मचारी संघले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा

प्रधानन्यायाधीशको पक्षमा उभिए शेरबहादुर

काठमाडौं, २८ पुस । नेपाल बार एशोसिएसनलेसाथै अनसन बसेर राखेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह गरेको छ । डा. केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको आदेशबारे आफ्नो धारणा

देउवा र निर्वाचन आयोगले सौदाबाजी गरे : सचिव भट्टराई

काठमाडौं, २८ पुस । नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेर र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप

जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न गोविन्द केसीलाई रामशरण महतको चेतावनी

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब

अबको प्रमुख कार्यभार विकास र सुशासन : प्रचण्ड

बाबियाचौर, म्याग्दी, २८ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताउनुभएको छ । माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा

राष्ट्रपतिमा विद्याकै निरन्तरता कि अयोधि, बादल र झलनाथमध्ये कसले मार्ला बाजी ? दौडमा नेम्बाङ पनि

काठमाडौं, २८ पुस । संघीय संसदले पूर्णता पाएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन हुन्छ । संविधानतः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि संघीय संसद र प्रदेशसभाका सांसदले

गगन थापालाई एक्ल्याउन देउवाले चाले यस्तो कदम

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध लाग्ने युवा नेताहरुलाई उचित व्यवस्थापन गर्दै गगन थापालाई एक्ल्याउने तयारी भएको खुलासा भएको छ । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले

३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा

पुस २८, काठमाण्डौ । सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले यो निर्णय गरेको हो । २०३६ साल कात्तिक २७ गते मुलुकमा

प्रधानन्यायाधिश पराजुलीले पदीय हैसियत स्थगत गर्नुपर्छ, गोविन्द केसीले अनशन तोड्नुपर्छ : अधिवक्ता भट्टराई

२८ पुस, काठमाण्डौ । बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले डा. गोविन्द केसीले राखेका माग वा आरोप अभिव्यक्ति स्वतन्त्रताको हक भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

तत्काल चुनावको समिक्षा गरेर आगामी बाटो तय गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग

२८ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले चुनावमा कांग्रेसले किन हार्यो भन्ने विषयमा समिक्षा गर्नुपर्ने बताएका छन् । विहिबार सम्पन्न कांग्रेसका जिल्ला सभापतिहरुको बैठकले कांग्रेस कमजोर हुनुका कारण पत्ता

प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि पछि हटे देउवा

काठमाडौं २८ पुस । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी आज पनि नतोक्ने भएको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राख्ने र माघको पहिलो हप्ता

Screenshot