Logo
विशेष

उपभोक्ता अधिकारको संरक्षणमा सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली

काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्णरुपमा प्रतिबद्ध भएको बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक

विस्तृत पढ्नुहोस
बाबुराम र विप्लव माओवादी केन्द्रमै फर्किनुपर्छ : प्रचण्ड

काठमाडौं, १ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले भुल गरेकाले पश्चाताप गरेर माओवादीमै फर्किनुपर्ने धारणा राखेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा

राजिनामा दिने तयारीमा पराजुली, प्रधानमन्त्री र राष्ट्रपतिसँग छलफल

चैत १, काठमाण्डौ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजिनामा दिने भएका छन् । न्याय परिषदले उमेर हदका कारण सात महिनाअघि नै अवकास पाइसकेको भनेर हिजो पत्र काटेसँगै अलमलमा परेका

कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण

काठमाडौँ, १ चैत । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गर्नुभएको छ । कामु प्रधानन्यायाधीश जोशीले पदबहाली लगत्तै इजलास तोकी काम समेत शुरु गर्नुभएको

राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जलि

काठमाडौँ, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा आज बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारी शहीदप्रति सम्मान र श्रद्धाञ्जलि

प्रधानन्यायाधीश मै हुँ, अदालत जाने नजाने निर्णय गर्दैछु : पराजुली

काठमाडौ १ चैत । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफु प्रधानन्याधीश नै रहेको दावी गरेका छन् । न्याय परिषद् सचिवलाई प्रधानन्यायाधीशलाई अवकाश दिने पत्रनमान्ने र त्यो पत्र मान्ने हो भनेपनि थप एक

आजदेखिदेखि २० वर्ष पुराना सवारी गुड्न नपाउने

काठमाडौं १ चैत । सरकारले आज चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ। बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत

‘गुन्डा नाइके’ लामा काठमाडौंको गौशलाबाट पेस्तोलसहित पक्राउ

काठमाडौं, ३० फागुन । गुन्डा नाइके गणेश लामा पेस्तोलसहित पक्राउ परेका छन्। काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनबाट आज (बुधबार) साँझ लामालाई प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ

राष्ट्र र जनताको पक्षमा काम गर्नेछु : राष्ट्रपति भण्डारी

काठमाडौँ, ३० फागुन : नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीेले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज पदभार ग्रहण गर्ने क्रममा उहाँले संघीय

“म पदमै छु, भोलि कार्यालय गएर ईजलाश तोक्छु” : प्रधानन्यायाधीश

काठमाडौं, ३० फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू भोलि पनि नियमितजस्तै कार्यालय जाने र ईजलाश तोक्ने स्पष्ट पारेका छन् । न्याय परिषद् सचिवालयले आफूलाई पदमा बहाल नरहेको भन्दै पत्र काट्नु

प्रधानन्यायाधीश पराजुली पदमुक्त प्रकरण : जित कसको ?

फागुन ३०, काठमाण्डौ । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधिश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिएकी छन् । राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायापरिषद सचिवालयले सार्वजनिक गरिसकेको

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम समापन

काठमाडौँ, ३० फागुन : रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित १० दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम आज सम्पन्न भएको छ । नेपाल सरकारका उच्च