वाम गठबन्धनको सरकारले देशको आर्थिक विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताइरहेको छ । तर यसका लागि धेरै चुनौति देखिएको छ । कसरी गर्छ
फागुन २७, काठमाण्डौ । नेपाली कांग्रेसले चुनावी समिक्षा लगायतका विषयमा केन्द्रित रहेर केन्द्रिय समितिको बैठक बस्ने भएको छ । नौ गतेका लागि केन्द्रिय समितिको बैठक बोलाइएको छ । कांग्रेसका महामन्त्री
फागुन २७, काठमाण्डौ । पछिल्लो राजनीतिमा कमजोर साबित भएका तीनवटै राष्ट्रिय प्रजातन्त्र पार्टीहरु एक हुने प्रयास गरेका छन् । राप्रपाबाट फुटेर बनेको दलहरु पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक,
फागुन २७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिने कार्यक्रम छ । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार ओलीले आइतबार बस्ने प्रतिनिधिसभा
काठमाडौं २७ फागुन । पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन एकै पार्टीको हैसियतमा प्रस्तुत हुने भएका छन् । त्यसका mलागी उनीहरु छलफलमा जुटेका छन् । नेकपा एमाले र नेकपा माओवादी
काठमाडौँ, २६ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक
बुटवल, २६ फागुन : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले भोलि विश्वासको मत लिनुहुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आज बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ ।
काठमाडौँ, २६ फागुन : आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको
काठमाडौँ, २६ फागुन : पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौं, २६ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित रेशम चौधरीलाई गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले काठमाडौं ल्याएर उपचार गराउन निर्देशन् दिएका छन्। टीकापुर घटनालगत्तै प्रहरी
काठमाडौँ, २६ फागुन : क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ ।
काठमाडौँ, २६ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेका छन् । भोलि (आइतबार) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा