Logo
विशेष

७५ जना सहसचिव चुनावी मैदानमा

काठमाडौं ६ मंसिर ।  निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनका लागि नेपाल सरकारका ७५ जना

विस्तृत पढ्नुहोस
उपेन्द्र यादव र महन्थ ठाकुर एउटै कित्तामा, राजपा र फोरमबिच पार्टी एकता हुने

५ मंसिर, काठमाण्डौ । मधेशका दुई शक्ति संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबिच एकता हुने भएको छ । आगामी चुनावका लागि चुनावी तालमेल गरेका दुई दलले चुनावपछि पार्टी एकता

प्रचण्डलाई चितवन क्षेत्र नं. ३ मा ३० हजार मतान्तरले विजयी गराउन ओलीको आग्रह

चितवन, ५ मंसिर (रासस) : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि वामपन्थी गठबन्धन बनेको बताउनुभएको छ । संयुक्त वाम गठबन्धन चितवनले आज यहाँ आयोजना

प्रचण्डको नजरमा परिपक्व राजनीतिज्ञ बन्दै थिए प्रकाश दाहाल

५ मंसिर, काठमाण्डौ । आइतबार निधन भएका प्रकाश दाहालालाई समयमा नै अस्पताल लगिएको भए बाँच्ने थिए भन्ने तर्क एकातिर छ भने अघिल्लो दिन साँझसम्म सामान्य ज्वरो मात्र आएको व्यक्तिको कसरी

एमाले र माओवादी केन्द्रवीचको एकता प्रक्रिया अघि बढिसक्यो, अब कसैले रोक्न सक्दैन् : पम्फा भुषाल

‘वाम गठबन्धनले दुई तिहाई मत ल्याउँछ र ५ वर्ष शासन गर्छ’ ललितपुर, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि वाम गठबन्धनकी उम्मेद्धवार एवम् नेकपा माओवादी केन्द्रकी

ललितपुरको सबै क्षेत्र कांग्रेसले जित्ने अमात्यको दाबी

ललितपुर, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार एवम् नेपाली कांग्रेसका नेता मदन अमात्यले ललितपुरका तीन वटै क्षेत्र आफूहरुको गठबन्धनले चुनाव जित्ने दाबी

सिन्धुपाल्चोकका उम्मेदवारको हतियार तातोपानी नाका, आश्वासनको पोका बाँड्दै गाउँगाउँमा

५ मंसिर, काठमाण्डौ । सिन्धुपाल्चोकका उम्मेदवाहरुले चिनसँगको तातोपानी नाका खुलाउनका लागि पहल गरिने प्रतिवद्धता जनतामाझ गरेका छन् । वाम गठबन्धनले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा माओवादी नेता अग्निप्रसाद सापकोटा

कांग्रेसमा विनोद चौधरीको लोभलाग्दो क्रेज’, चुनावी सभालाई सम्बोधन गर्न भ्याईनभ्याई

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसमा प्रवेश गरेसँगै उद्योगपति विनोद चौधरीको ‘क्रेज’ ह्वात्तै बढेको छ । खासगरी कांग्रेसको समानुपातिक सुचिमा चौधरीको नाम परेपछि उनको राजनीतिक छलाङ्बारे चर्चा भएको थियो ।

बाबुराम भट्टराईलाई जिताउन रामचन्द्र पौडेलको आग्रह

लोकतान्त्रिक गठबन्धनको भच्चेकमा आमसभा भच्चेक, गोरखा, ५ मंसिर (रासस) : काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखाको विकासका लागि गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई जिताउन आग्रह गर्नुभयो

एमाले र माओवादी केन्द्रवीचको एकता निश्चित भैसक्यो : पोखरेल

काठमाडौं, मंसिर ५ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले चुबाब लगत्तै पार्टी सम्योजन समितिले काम सम्पन्न गर्ने र कोर्स एउटै भएकोले पार्टी एकता निश्चित भएको बताएका छन् । महासचिव पोखरेलले

राज्यमन्त्रीको घरमा गएराति बम विस्फोट

काठमाडौं ५ मंसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको

मतदातालाई ओलीको पत्र

काठमाडौं ५ मंसिर । एमाले अध्यक्ष केपी ओलीले स्थिर सरकार र दिगो विकासका लागि वाम गठबन्धनलाई मत दिन आग्रह गर्दै मतदातालाई चिठी लेखेका छन् । चुनावी प्रचारका क्रममा मतदाताका घरदैलो