माघ २०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमण कुटनैतिक आचारसंहिता विपरित भएको भन्दै आपत्ति प्रकट गरेका छन्
काठमाडौं, २० माघ । “म र गायिका प्रिया भण्डारीले गाएको गीत कान्छी है कान्छी बजारमा आएको छ । एकनारायण भण्डारीको शब्द रहेको यस गित म सुनाउन चाहन्छु ।” आश देखाउँछन्
माघ २०, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले भारतीय विदेशमन्त्री शुस्मा स्वराजको नेपाल भ्रमणलाई सफल वा असफल भयो भन्ने तरिकाले हेर्न नमिल्ने बताएका छन् । खाश कार्यसुचि केही नभएकाले
राजु चौधरी : चितवन, माघ १९ । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले हेटौंडाबाट प्रदेश नम्बर–३ को राजधानी सार्न सम्भव नहुने दाबी गरेका छन् । शुक्रबार भरतपुर विमानस्थलमा मिडिया नेपालले
काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने शिष्टाचार भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् । उनको भ्रमण विशुद्ध सद्भावपूर्ण भ्रमण भएको भारतीय पक्षहरुले बताएका छन् ।
काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पुशपतिशमशेर राणाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमण सफल र फलदायी रहेको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब
काठमाडौं, १९ माघ । दुई दिने नेपाल भ्रमणपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपरान्ह स्वदेश फर्किएकी छिन् । नेपाल बसाईको क्रममा उनले राजनीतिक दलका प्रमुख नेताहरुसँग भेटवार्ता गरेकी थिईन् ।
काठमाडौँ, १९ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै
काठमाडौं, १९ माघ । भारतीय बिदेशमन्त्री सुष्मा स्वराजसँगको भेटवार्तामा आफू पक्षधर कुनै पनि नेतालाई सहभागी नगराईएको भन्दै बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट व्यक्त
काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीचको वान–टु–वान भेटवार्ता भर्खरै सम्पन्न भएको छ । सोल्टी होटलमा भएको भेटमा विदेशमन्त्री स्वराजले चुनावमा
काठमाडौं, १९ माघ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस पार्टी कहिल्यै नहार्ने बताएका छन् । नेपाल पर्यटन व्यवसायी संघको बिहीबारको भेलामा सभापति देउवाले भने,‘कांग्रेस हारेको छैन र कहिल्यै
माघ १९, काठमाण्डौ । भारतीय विदेशमन्त्री सुश्मा स्वारले अहिले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिरहेकी छिन् । केहीबेरअघि माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेकी स्वराजले अहिले यादवसँग भेट गरेकी