Logo

चुनावमा सफलता प्राप्त गरेकोमा उपेन्द्रलाई स्वराजको बधाई



काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीचको वान–टु–वान भेटवार्ता भर्खरै सम्पन्न भएको छ ।

सोल्टी होटलमा भएको भेटमा विदेशमन्त्री स्वराजले चुनावमा फोरमले पाएको सफलताका लागि बधाइ दिएको स्रोतले बतायो ।
त्यस्तै भेटमा नेपाल–भारत सम्वन्ध मजबुत बनाउनेबारे कुराकानी भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्