Logo
विशेष

पत्याउनुहुन्छ ? प्रचण्ड र विक्रम पाण्डेको चुनावी खर्च नौ–नौ लाख मात्रै

४ माघ, चितवन । चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लडेका नेकपा माओवादीको अध्यक्ष प्रचण्ड र राप्रपाका विक्रम पाण्डेको चुनावी खर्च विवरण सार्वजनिक भएको छ

विस्तृत पढ्नुहोस
संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा : प्रधानमन्त्री देउवा

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

सरकार गठनअघि नै पार्टी एकता हुन्छ, प्रचण्ड प्रधानमन्त्री र अध्यक्षमध्ये एक बन्नुहुन्छ : प्रवक्ता पम्फा भुषाल

‘हाम्रो अध्यक्षसँग सुमार्गीको विशेष सम्बन्ध छैन, राज्यले उनको सम्पत्तिमाथि छानबिन गरेहुन्छ’ काठमाडौं, ४ माघ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रवीच पार्टी

देउवा सरकार चुनावअघिको सरकार भएकोले उसले गरेको निर्णयहरु मान्नुपर्छ भन्ने छैन, प्रदेश प्रमुखमा हाम्रो सहमति छैन् : ओली  

काठमाडौं, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले हिजो तोकेको प्रदेशको अस्थायी राजधानी र प्रमुखको नाममा आफूहरुको कुनै सहमति नभएको भन्दै अब बन्ने सरकारले निर्णय उल्टाउने

यसरी धम्क्याए मन्त्री बलायरले देउवालाई, तत्काल राजिनामा दिने !

काठमाडौं, ४ माघ । भौतिक योजना, पूर्वाधार तथा यातायात मन्त्री वीरवबहादुर बलायर प्रधानमन्त्री शेरबहादुर देउवासँग रुष्ट बनेका छन् । सरकारले हिजोमात्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको थियो । प्रधानमन्त्री

विमानस्थलको विशेष कक्षमा ओलीको प्रतिक्षा, यस्ता छन् ओलीले मुख खोल्न सक्ने विषयहरु

४ माघ,काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्किदैछन् । नेपालका शीर्ष नेताहरु जुनसुकै उद्देश्यले विदेश जाँदा र फर्कदा विमानस्थलमा पत्रकारहरुसँग केही प्रतिक्रिया दिने

नवराज सिलवाल अमेरिका पुगे, केपी ओली प्रधानमन्त्री बनेपछि नेपाल फर्किने

४ माघ,काठमाण्डौ । पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । तर सिलवाल भने नेपालमै छन् वा छैनन् भन्ने कसैलाई थाहा छैन ।

प्रदेश प्रमुखको मासिक तलब १ लाख ४ हजार र भत्तैभत्ता, अदालतमा मुद्दा नचल्ने

३ माघ, काठमाण्डौ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको छ । प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा

प्रदेश राजधानीमा कसले हारे ? कसले जिते ?

काठमाडौं, ३ माघ । लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को

प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो

३ माघ, काठमाण्डौ । लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। मन्त्रिपरिषद् बैठकमा सामेल वाणिज्यमन्त्री मीन विश्वकर्माले पत्रकार ऋषि

कसको चुनाव खर्च कति ? माधव नेपालदेखि गगन थापासम्मको चुनाव खर्च यस्तो छ

३ माघ, काठमाडौँ । मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाका उम्मेदवाहरुले चुनावी खर्च बुझाउन क्रम जारी छ । देशभरका विभिन्न क्षेत्रबाट उठेका उम्मेदवाहरहरुले खर्च विवरण निर्वाचन अयोगमा बुझाएका हुन् । काठमाडौँ

राष्ट्रियसभाको चुनाव तोकिएकै मितिमा गर्न एमालेको ध्यानाकर्षण

काठमाडौं, ३ माघ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने संवैधानिक दायित्व पूरा गरी राष्ट्रियसभाको चुनाव निर्धा्रित मितिमै गर्न एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार विहान पार्टी मुख्यालय धुम्बाराहीमा