Logo
विशेष

जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न गोविन्द केसीलाई रामशरण महतको चेतावनी

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका

विस्तृत पढ्नुहोस
अबको प्रमुख कार्यभार विकास र सुशासन : प्रचण्ड

बाबियाचौर, म्याग्दी, २८ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताउनुभएको छ । माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा

राष्ट्रपतिमा विद्याकै निरन्तरता कि अयोधि, बादल र झलनाथमध्ये कसले मार्ला बाजी ? दौडमा नेम्बाङ पनि

काठमाडौं, २८ पुस । संघीय संसदले पूर्णता पाएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन हुन्छ । संविधानतः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि संघीय संसद र प्रदेशसभाका सांसदले

गगन थापालाई एक्ल्याउन देउवाले चाले यस्तो कदम

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध लाग्ने युवा नेताहरुलाई उचित व्यवस्थापन गर्दै गगन थापालाई एक्ल्याउने तयारी भएको खुलासा भएको छ । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले

३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा

पुस २८, काठमाण्डौ । सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले यो निर्णय गरेको हो । २०३६ साल कात्तिक २७ गते मुलुकमा

प्रधानन्यायाधिश पराजुलीले पदीय हैसियत स्थगत गर्नुपर्छ, गोविन्द केसीले अनशन तोड्नुपर्छ : अधिवक्ता भट्टराई

२८ पुस, काठमाण्डौ । बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले डा. गोविन्द केसीले राखेका माग वा आरोप अभिव्यक्ति स्वतन्त्रताको हक भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

तत्काल चुनावको समिक्षा गरेर आगामी बाटो तय गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग

२८ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले चुनावमा कांग्रेसले किन हार्यो भन्ने विषयमा समिक्षा गर्नुपर्ने बताएका छन् । विहिबार सम्पन्न कांग्रेसका जिल्ला सभापतिहरुको बैठकले कांग्रेस कमजोर हुनुका कारण पत्ता

प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि पछि हटे देउवा

काठमाडौं २८ पुस । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी आज पनि नतोक्ने भएको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राख्ने र माघको पहिलो हप्ता

विनाविभागीय बनेको ८६ दिनपछि आज राजीनामा दिँदै माओवादी मन्त्री

काठमाडौं २८ पुस । माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि शुक्रबार पदबाट सामूहिक राजीनामा दिने भएका छन् । बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि सरेको विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले

केसीको दाबी : चीनको प्रभावमा गठबन्धन बनेको हो भने एमाले-माओवादीवीच एकता हुन्छ, होईन भने प्रचण्ड प्रधानमन्त्री हुन्छन

काठमाडौं, २७ पुस । राजनीतिक विश्लेषक एवम् कम्युनिष्ट आन्दोलनका विज्ञ डा. सुरेन्द्र केसीले चीनको ईन्फल्युन्समा वाम गठबन्धन बनेको हो भने मात्रै यसको अस्तित्व रहने नभए तत्काल भताभुँग हुने ठोकुवा गरेका

माग पूरा नहुदाँसम्म अनशन जारी रहन्छ : प्रा डा केसी

कल्पना पौडेल : काठमाडौं, २७ पुस :  प्रा डा गोविन्द केसीले आफ्नो अनशन जारी राख्ने बताउनुभएको छ । अदालतको अवहेलना मुद्दामा प्रकाउ परी बुधबार साधारण तारेखमा छुटेपछि आज पे्रस विज्ञप्ति जारी

आज बल्ल जुर्यो माओवादीका मन्त्रीले राजीनामा दिने साईत

काठमाडौँ, २७ पुस : नेकपा(माओवादी केन्द्र)बाट सरकारमा सहभागी मन्त्रीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने भएका छन् । विनाविभागीय मन्त्रीहरुले आज राजीनामा बुझाउन लागेको सो पार्टीले जनाएको छ । रासससँग